अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

देशभर २४.९ प्रतिशत धान रोपाइँ सम्पन्न, मनसुन ढिलो हुँदा गति सुस्त समाचार

देशभर २४.९ प्रतिशत धान रोपाइँ सम्पन्न, मनसुन ढिलो हुँदा गति सुस्त

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ मा असार १९ गतेसम्म देशभर २४.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार देशभर कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रमध्ये ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा रोपाइँ भइसकेको छ। प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेशमा… Read More

२१ असार २०८३

शासकीय सुधारको सय दिने कार्यसूची: के गर्नैपर्छ सरकारले? समाचार

शासकीय सुधारको सय दिने कार्यसूची: के गर्नैपर्छ सरकारले?

काठमाडौं। नेपाल सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक गर्दै ‘डेलिभरी–आधारित शासन’को घोषणा गरेको थियो। यो कदम नेपाली राजनीतिक–प्रशासनिक क्षेत्रमा सकारात्मक तर महत्त्वाकाङ्क्षी मानिएको छ। सरकारले सुरुवाती अवधिमा केही नीतिगत र प्रक्रियागत कार्यहरू अघि बढाएको दाबी गरिरहँदा स्वतन्त्र सञ्चारमाध्यम, नागरिक समाज र विषयविज्ञहरूका प्रतिवेदनले भने जमीनको यथार्थ अलि… Read More

२१ असार २०८३

रुस–युक्रेन युद्ध: ड्रोन र मिसाइल आक्रमण जारी, रुसी सैन्य हेलिकोप्टर युक्रेनको निशानामा अन्तराष्ट्रिय

रुस–युक्रेन युद्ध: ड्रोन र मिसाइल आक्रमण जारी, रुसी सैन्य हेलिकोप्टर युक्रेनको निशानामा

रुस र युक्रेनले शुक्रबार राति देखि शनिबार बिहानसम्म एकअर्काविरुद्ध व्यापक सैन्य आक्रमण गरेका छन्। रुसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विगत २४ घण्टामा रुसी सेनाले युक्रेनको इन्धन, ऊर्जा र यातायात पूर्वाधारका साथै लामो दूरीका ड्रोन उत्पादन तथा भण्डारण केन्द्रहरू गरी जम्मा १४२ स्थानमा आक्रमण गरेको छ। युक्रेनी सैनिक र विदेशी… Read More

२१ असार २०८३

कृषि मन्त्रालयका १०० दिन: बीमा प्रणाली डिजिटल बनाइयो, ८९ हजार मेट्रिक टन मल वितरण समाचार

कृषि मन्त्रालयका १०० दिन: बीमा प्रणाली डिजिटल बनाइयो, ८९ हजार मेट्रिक टन मल वितरण

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरकार गठन भएको १०० दिनमा आफ्नो क्षेत्रमा गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ। मन्त्रालयले कृषि बीमा, मल व्यवस्थापन र कृषि उत्पादनको संरक्षणलाई प्राथमिकतामा राख्दै नीतिगत तथा प्रविधिमैत्री सुधारका काम अघि बढाएको जनाएको छ। **बीमा प्रणालीमा डिजिटल सुधार** कृषि तथा पशुपन्छी बीमालाई सरल र प्रभावकारी बनाउन… Read More

२१ असार २०८३

गौरीशंकर लाल दासको योगदान भावी पुस्तासम्म पुर्‍याउनुपर्छ : गगन थापा समाचार

गौरीशंकर लाल दासको योगदान भावी पुस्तासम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजसेवा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउनुपर्ने बताएका छन्। गौरीशंकर लाल दासको रथारोहण एवं सुवार्णपुरा सम्मान समारोहमा बोल्दै सभापति थापाले उनको दीर्घायुको कामना गर्दै स्वास्थ्य सेवामार्फत समाजलाई पुर्‍याएको योगदान सधैं स्मरणीय रहने बताए।… Read More

२१ असार २०८३

डा. चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार हो : योग तथा प्राकृतिक चिकित्सा संघ समाचार

डा. चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार हो : योग तथा प्राकृतिक चिकित्सा संघ

काठमाडौं। योग तथा प्राकृतिक चिकित्सा संघले नेपाल सरकारले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ। शनिबार राजधानीको संवाद डबलीमा संघद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले डा. चेतना पौडेललाई अनावश्यक विवादमा तानिएको भन्दै कडा आपत्ति जनाए। ९औँ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा संघका अध्यक्ष डा. जनक बहादुर… Read More

२१ असार २०८३

विश्वकपको लहर हिमालपारी पनि : मुस्ताङको जोमसोममा युवाहरू फुटबल मैदानमा समाचार

विश्वकपको लहर हिमालपारी पनि : मुस्ताङको जोमसोममा युवाहरू फुटबल मैदानमा

विश्वकप फुटबलको उत्साह अब हिमालपारीसम्म पनि पुगेको छ। मुस्ताङ जिल्लाको जोमसोम खेल मैदानमा स्थानीय युवाहरू फुटबल खेल्दै विश्वकपको रोमाञ्चलाई आआफ्नै शैलीमा मनाइरहेका छन्। विश्वभर चलिरहेको फुटबल महाकुम्भको माहोलले सुदूर हिमाली क्षेत्र जोमसोमका युवाहरूलाई पनि मैदानतर्फ तानेको छ। (तस्बिर : नेपाल न्यूज बैंक)

२१ असार २०८३

सय दिनमा बालेन सरकार: सुधारको वाचा, संस्थासँग टकराव र अनुत्तरित प्रश्नहरू राजनिती

सय दिनमा बालेन सरकार: सुधारको वाचा, संस्थासँग टकराव र अनुत्तरित प्रश्नहरू

काठमाडौं । कुनै पनि नयाँ सरकारका लागि पहिलो एकसय दिनलाई ‘हनिमुन पिरियड’ मानिन्छ — जुन अवधिमा सरकारले आफ्नो प्राथमिकता, कार्यशैली र राजनीतिक इच्छाशक्तिको प्रारम्भिक संकेत दिन्छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पनि सय दिन पूरा गरेको छ। यस अवसरमा सरकारले गरेका कामहरू, पूरा नभएका प्रतिबद्धता र देखिएका चुनौतीहरूको गम्भीर समीक्षा… Read More

२१ असार २०८३

सिक्टा सिँचाइ आयोजना समयमै सक्नुपर्छ : मन्त्री श्रेष्ठ समाचार

सिक्टा सिँचाइ आयोजना समयमै सक्नुपर्छ : मन्त्री श्रेष्ठ

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन्। आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी र लाभान्वित किसानसँगको अन्तरक्रियामा मन्त्री श्रेष्ठले निर्माण कार्यलाई थप तीव्रता दिन आग्रह गरे। उनले सरकार आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न… Read More

२१ असार २०८३

बालेन सरकारका १०० दिन : जनताको मनमा आशा पनि छ, आशंका पनि राजनिती

बालेन सरकारका १०० दिन : जनताको मनमा आशा पनि छ, आशंका पनि

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनबाट सत्तामा पुगेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एकसय दिन पूरा भएको छ । पुराना राजनीतिक दलहरूभन्दा फरक मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको यस सरकारप्रति बहुसंख्यक नेपाली आशावादी देखिन्छन् । पैदल यात्रुदेखि चोकचौतारासम्म, सभासम्मेलनदेखि साधारण जमघटसम्म — जताततै सरकारका कामकारबाहीबारे चर्चा र बहस… Read More

२१ असार २०८३