अर्जुन दाहालको कविता संग्रह “हिड्न बाँकी बाटाहरू“ सार्वजनिक
काठमाडौं । कवि तथा गीतकार अर्जुनबाबु दाहालले कविता संग्रह “हिड्न बाँकी बाटाहरू“ सार्बजनिक गरेका छन् । शनिवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा दाहाललको कविता संग्रह हिड्न बाँकी बाटोहरूको बिमोचन गरिएको हो । लामो समय स्वास्थ्य पेसामा आबद्व भएका दाहालले यसै कविता संग्रहबाट कविको पहिचान थपेका हुन् । कार्यक्रममा बरिष्ठ गीतकार एवं कवि दिनेश अधिकारीले दाहालका कवितामा सकारात्मक … Read more