मनोरंजन
शर्मिला थापाको ‘आशा’: महेश त्रिपाठी र अञ्जना बराइलीको अभिनयमा बन्दै पारिवारिक फिल्म
काठमाडौं । नेपाली फिल्म जगत्मा एउटा नयाँ पारिवारिक फिल्म आउँदै छ — ‘आशा’। निर्मात्री शर्मिला थापाको उडान स्टुडियोको लगानीमा बन्न लागेको यो फिल्मको घोषणा आज काठमाडौंमा एक विशेष समारोहबीच गरियो। फिल्मको निर्देशन राजिव गुरुङले गर्नेछन्, जो यसका कथाकार पनि हुन्। ११ जना बटुकहरूद्वारा स्वस्तिशान्ति वाचनसँगै सुरु भएको कार्यक्रममा फिल्मको विषयवस्तु,… Read More
July 9, 2026
