पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्यबृद्धिबाट परेको असरको दिर्घकालिन समाधानका लागि अध्ययन गरिने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ र एलपी ग्यासकोम मूल्यबृद्धिबाट परेको असरको दिर्घकालिन समाधानका लागि अध्ययन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा