अर्थ

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

By अर्जुन भट्टराई •

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार, अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा रहेको छ । युरोको खरिददर १७५ रुपैयाँ ८० पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ५० पैसा तोकिएको छ । त्यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा कायम हुँदा स्वीस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । अन्य विदेशी मुद्राहरूको विनिमय दर पनि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा रहेको छ । क्यानेडियन डलरको खरिददर १०९ रupैयाँ ३३ पैसा र बिक्रीदर १०९ रupैयाँ ७६ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११९ रupैयाँ ५३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रupैयाँ ६० पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६० पैसा तथा बिक्रीदर २२ रupैयाँ ६९ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रupैयाँ ५९ पैसा र बिक्रीदर ४० रupैयाँ ७५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रupैयाँ ८० पैसा र बिक्रीदर ४१ रupैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, थाइ भाटको खरिददर ४ रupैयाँ ६० पैसा र बिक्रीदर ४ रupैयाँ ६२ पैसा कायम गरिएको छ । युएई दिराम एकको खरिददर ४१ रupैयाँ ५० पैसा तथा बिक्रीदर ४१ रupैयाँ ६६ पैसा रहेको छ । त्यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रupैयाँ २९ पैसा र बिक्रीदर ३७ रupैयाँ ४४ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रupैयाँ ७२ पैसा तथा बिक्रीदर १० रupैयाँ ७६ पैसा रहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.