अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने ब्रेकिङ

आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने

आज स्थानान्तरण गरिएका सुकुमवासीलाई पाँच ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । बल्खु, वंशीघाट, बालाजु, शंखमुललगायतका क्षेत्रमा रहेका सुकुमवासीका घर टहरा आज भत्काइएको छ । ती स्थानबाट सुकुमवासी स्थानान्तरण गरिने सुकुमवासीहरूलाई पाँच स्थानमा राख्ने व्यवस्था गरिएको छ । तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित… Read More

May 1, 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणले विकासका काम अवरुद्ध ब्रेकिङ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणले विकासका काम अवरुद्ध

दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई बिघाभन्दा बढी जमिन लामो समयदेखि अतिक्रमणमा पर्दै आएको छ। घोराही उपमहानगरपालिका–१४ अन्तर्गत पर्ने उक्त क्षेत्र खाली गराउन प्रतिष्ठानले विभिन्न प्रयास गरे पनि समस्या अझै समाधान हुन सकेको छैन। अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक गतिविधिका लागि आवश्यक संरचना विस्तार तथा पार्किङ स्थल निर्माणजस्ता… Read More

April 28, 2026

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू  अर्थ

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू 

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा कर छुट तथा सुविधाहरू प्रदान गरेको छ। यस विधेयकले विशेष गरी ढुवानी सेवा प्रदायक, अवकाश कोषमा योगदानकर्ता, सामाजिक संस्थाहरू, मूल्य अभिवृद्धि कर (VAT) तथा अन्त:शुल्कका करदाताहरू, अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक र पुराना सवारी साधन धनीहरूलाई लक्षित गरेको छ। यस लेखमा आर्थिक विधेयक, २०८२… Read More

June 19, 2025

प्रजातन्त्रका उपलब्धिमाथि प्रश्न उठाउनु ‘फेसन’ भएको उपप्रधानमन्त्री सिंहको टिप्पणी अर्थ

प्रजातन्त्रका उपलब्धिमाथि प्रश्न उठाउनु ‘फेसन’ भएको उपप्रधानमन्त्री सिंहको टिप्पणी

काठमाडौं, नेपाल – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शनिबार देशमा केही भएन भनेर भ्रम छर्ने कुरा एउटा फेसन जस्तो भएको टिप्पणी गरेका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले “अहिले के भयो र? के भएको छ र?” जस्ता… Read More

May 24, 2025

कांग्रेस नेताहरूको योगदान जनतामाझ पुर्‍याउनुपर्छ: देउवा अर्थ

कांग्रेस नेताहरूको योगदान जनतामाझ पुर्‍याउनुपर्छ: देउवा

जेठ १०, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका अग्रज नेताहरूले देश र पार्टीका लागि पुर्‍याएको योगदानलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएका छन्। काठमाडौंमा आयोजित कांग्रेसका पूर्वसभापति एवं पूर्वसांसद स्वर्गीय खगेन्द्रराज रेग्मीको पहिलो स्मृतिसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। उनले नेताहरूले थालेका अधुरा कार्यहरूलाई सबै मिलेर पूरा गर्नुपर्ने धारणा राखे।… Read More

May 24, 2025

कांग्रेस नेतृत्वमा सरकार बनाउने गृहकार्य जारी: गृहमन्त्री लेखक अर्थ

कांग्रेस नेतृत्वमा सरकार बनाउने गृहकार्य जारी: गृहमन्त्री लेखक

धनुषा । गृहमन्त्री तथा कांग्रेस सांसद रमेश लेखकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न आफूहरू कटिबद्ध रहेको बताएका छन्। जनकपुरमा आयोजित पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै मन्त्री लेखकले लामो समयदेखि कांग्रेसको सरकार नबनेको कार्यकर्ताको गुनासो जायज भएको स्वीकार गरे। उनले हालको संयुक्त सरकार (नेपाली कांग्रेस र एमाले) सञ्चालनमा… Read More

May 24, 2025

अध्यक्ष ढकालको आग्रह: बुद्ध पर्यटन विकासका लागि सरकार र निजी क्षेत्र एक होऔँ समाचार

अध्यक्ष ढकालको आग्रह: बुद्ध पर्यटन विकासका लागि सरकार र निजी क्षेत्र एक होऔँ

काठमाडौं, जेठ १० । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुद्ध धर्मसँग सम्बन्धित पर्यटनको प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (BITM) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाललाई प्रमुख बौद्ध पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक रहेको… Read More

May 24, 2025

कोशी प्रदेशको बजेट अब यथार्थपरक: मुख्यमन्त्री आचार्य समाचार

कोशी प्रदेशको बजेट अब यथार्थपरक: मुख्यमन्त्री आचार्य

विराटनगर, जेठ १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक आम्दानी र आवश्यकतामा आधारित हुने बताएका छन्। विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको विशेष साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले गत वर्षहरूमा परम्परागत शैलीमा बजेट बनाउने गरिए पनि यसपटक यथार्थपरक बजेट आउने दाबी गरे।… Read More

May 24, 2025

कम्पनी रजिस्ट्रार कार्यालयको चरम लापरबाही: सर्वोच्चको आदेशदेखि नागरिक बडापत्रको उपहास अर्थ

कम्पनी रजिस्ट्रार कार्यालयको चरम लापरबाही: सर्वोच्चको आदेशदेखि नागरिक बडापत्रको उपहास

काठमाडौँ, जेठ १० (मे २४): नेपाल सरकारको नीति र सर्वोच्च अदालतको आदेशलाई समेत ठाडो उल्लङ्घन गर्दै कम्पनी रजिस्ट्रारको कार्यालय (OCR) का केही कर्मचारी र रजिस्ट्रार स्वयंले सरकारी व्यवस्था असफल पार्ने प्रयास गरिरहेको देखिएको छ। १० महिनाभन्दा बढी समयदेखि आधारभूत त्रुटिहरू भएका वेबसाइटलाई जबर्जस्ती लागू गरिएको छ, जसमा डेटा सुरक्षित छैन,… Read More

May 24, 2025

समाचार

२९ तोला सुनसहित दुई जना पक्राउ

लुम्बिनी । रुपन्देही प्रहरीले  राजस्व छली गरी ल्याएको साढे २९ तोला बढी सुनसहित दुईजना नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार राति अन्दाजी १० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा खानतलासी गर्दा साढे ४९ लाख मूल्य बराबरको उक्त सुन बरामद भएको हो ।… Read More

October 30, 2024