समाचार
काठमाडौंमा ट्राफिक नियम उल्लंघन गर्ने **१०७** सवारी चालकलाई **२४** घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार **साउन ३०** गते बिहान **६** बजेसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको हो। कारबाहीमा **तीव्र गतिमा सवारी चलाउने १३३**, रेड लाइट उल्लंघन गर्ने ६४, लेन उल्लंघन गर्ने… Read More
३० श्रावण २०८३
अर्थ
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अनुसार एक्स्पोमा पहिलो चार दिनमै १ लाख ८ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन्। बिदाका दिनमा अझ बढी भीड हुने अनुमान गर्दै आयोजकले विशेषगरी पार्किङ व्यवस्थापनमा ध्यान दिएको जनाएको छ। नाइमा कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार एक्स्पोका सुरुवाती दिनमै भृकुटीमण्डप क्षेत्रका खुला… Read More
३० श्रावण २०८३
समाचार
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत सञ्चालित **हवाई उद्धार कार्यक्रम**अन्तर्गत मुगुकी एक सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गरिएको छ। मुगुको खत्याड गाउँपालिका–११, रातापानी निवासी **३८ वर्षीया दिपा भण्डारी** स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी भएपछि **जटिल स्वास्थ्य समस्या** देखिएको थियो। आमा र… Read More
३० श्रावण २०८३
समाचार
काठमाडौं । **सिंहदरबार**मा ‘**एक सांसद, एक वृक्षरोपण**’ कार्यक्रम आयोजित भयो । यस कार्यक्रममा **सभामुख डीपी अर्याल**ले **नयाँ संसद भवन परिसर**मा शुक्रबार विभिन्न प्रजातिका **बिरुवा रोपिए**को जानकारी दिए । उनले प्रत्येक सांसदले आफूले रोपेको बिरुवाको **महिनामा कम्तीमा एकपटक आफैँले हेरचाह गर्न**, **पानी तथा मल हाल्न** र **बिरुवाको पहिचान गर्न आग्रह गरे**… Read More
२९ श्रावण २०८३
राजनिती
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल आयल निगम तथा ग्यास उद्योग संघको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले… Read More
२९ श्रावण २०८३
समाचार
डा. धवल शम्शेर राणा ले शुक्रबार निर्वाचन आयोग पुगेर जय नेपाल पार्टी नामको नयाँ पार्टी दर्ता गराएका हुन्। उनको पार्टीले चुनाव चिन्ह त्रिभुज पाएको छ । धवल शम्शेर राणा को पार्टी दर्ता गराउने कार्यक्रममा नेपाल न्यूज बैंक का सक्षम घिमिरे ले तस्विर खिचेका थिए ।
२९ श्रावण २०८३
समाचार
दैनिक फलफूलको रस सेवनले मानसिक स्वास्थ्यमा केही सकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ । चार हप्तासम्म गरिएको एउटा सानो अध्ययन अनुसार स्वस्थ आहारका रुपमा फलफुलको जुसमा केही मिसावट नगरी सेवन गर्नाले डिप्रेसनका लक्षणको स्कोर उल्लेखनीय रूपमा कम भएको देखाएको छ । बेलायतको न्यूकास्टल विश्वविद्यालयका शोधकर्ताहरुले गरेको उक्त अध्ययनले दैनिक एक… Read More
२९ श्रावण २०८३
मनोरंजन
चलचित्र ‘लज्जावती’ आजदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आउँदै छ । प्रेमकथामा आधारित एक पूर्ण पारिवारिक चलचित्र हो । यस चलचित्रको निर्देशक राजबहादुर साने हुन् भने कमल शर्माले यसको निर्माण गरेका हुन् । चलचित्रमा युवापुस्ताको प्रेमसँगै पारिवारिक सम्बन्ध, त्याग, संघर्ष, आत्मीयता र नेपाली समाजका विविध यथार्थपरक पक्षहरूलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको… Read More
२९ श्रावण २०८३
समाचार
काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका—८ बस्ने पर्वत मोदी गाउँपालिका—५ घर भएका ३३ वर्षीय चुडामणी रखाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । चुडामणीले क्यानडा पठाइदिन्छु भन्दै १ जना… Read More
२९ श्रावण २०८३
राजनिती
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ०९, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ४७ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४४, हर्न निषेधमा… Read More
२९ श्रावण २०८३