समाचार
काठमाडौंमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनस्र्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथि सार्वजनिक राय, सुझाव तथा टिप्पणी माग गरेको छ. मन्त्रालयको निर्णयअनुसार विधेयकसम्बन्धी राय, सुझाव वा टिप्पणी भए निर्धारित ढाँचामा उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रालयको कानुन शाखाले सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणलाई विधेयकको… Read More
२९ श्रावण २०८३
अर्थ
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार, अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा रहेको छ । युरोको खरिददर १७५ रुपैयाँ ८० पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ५० पैसा तोकिएको छ । त्यस्तै,… Read More
२९ श्रावण २०८३
राजनिती
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ । सभापति गगनकुमार थापाको सभापतित्वमा जारी बैठकले देउवाले पार्टीको इतिहास निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको सम्मान गर्दै पार्टीमा आएको वैधानिक परिवर्तनलाई… Read More
२८ श्रावण २०८३
राजनिती
काठमाडौं । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल गरिएको छ । बैठकमा रासायनिक मलको प्रयोगलाई क्रमशः घटाउँदै प्राङ्गारिक तथा जैविक मलको प्रयोग बढाउन आवश्यक नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । समिति सभापति अशोककुमार चौधरीले… Read More
२८ श्रावण २०८३
समाचार
काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ मा परेका संशोधनमाथि छलफल भएको छ । बिहीबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश श्रेष्ठले अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी कानुनलाई दण्डात्मकभन्दा संरक्षणात्मक र अभिभावकीय प्रकृतिको बनाउनुपर्ने धारणा राखे ।… Read More
२८ श्रावण २०८३
राजनिती
नेपाली कांग्रेसका निवर्तमान सभापति **शेरबहादुर देउवा** स्वदेश फिर्ता हुने विषयले यतिबेला कांग्रेसको आन्तरिक राजनीति गर्माएको छ । उनी फिर्ता हुने विषय मात्र होइन **सर्वोच्च अदालतले विशेष महाधिवेशनका सन्दर्भमा पुनरावलोकन गर्न आदेश दिएको प्रसंगले** पार्टीको राजनीति थप गिजोलिएको छ । देउवाको स्वदेश फिर्तालाई कांग्रेस भित्रकै नेताहरुले विभिन्न कोणबाट **शंका व्यक्त गरिरहेका… Read More
२८ श्रावण २०८३
खेलकुद
काठमाडौं । बुबाको निधनपछि अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्नो फुटबल करिअरलाई लिएर पहिलोपटक सामाजिक सञ्जाल मार्फत धेरै लामो समयसम्म फुटबल खेलिरहन्छु कि रहन्नँ भन्नेमा शंका रहेको बताएका छन् । बुबाको निधनले आफूलाई गहिरो रूपमा प्रभावित पारेको भन्दै मेसीले अब धेरै लामो समयसम्म फुटबल खेलिरहनेमा आफू नै निश्चित… Read More
२८ श्रावण २०८३
अर्थ
सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७२ प्रतिशतले कम हो… Read More
२८ श्रावण २०८३
समाचार
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २४७ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, सिसिटिभिमार्फत ७८, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १६८,… Read More
२८ श्रावण २०८३
समाचार
काठमाडौंमा जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई ललितपुरको बागडोलबाट बुधबार साझ प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय अपराध सम्बन्धी जाहेरी दर्ता भएको छ । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनियता सम्बन्धी… Read More
२८ श्रावण २०८३