काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २४७ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, सिसिटिभिमार्फत ७८, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १६८, हर्न निषेधमा ४०, लेन क्रसमा ४१, अवस्था ठिक नभएको ४२, एकतर्फीमा १७ र अन्यमा ७५४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीको कारबाही
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
