राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणले विकासका काम अवरुद्ध
दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई बिघाभन्दा बढी जमिन लामो समयदेखि अतिक्रमणमा पर्दै आएको छ। घोराही उपमहानगरपालिका–१४ अन्तर्गत पर्ने उक्त क्षेत्र खाली गराउन प्रतिष्ठानले विभिन्न प्रयास गरे पनि समस्या अझै समाधान हुन सकेको छैन। अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक गतिविधिका लागि आवश्यक संरचना विस्तार तथा पार्किङ… Read More
