आज नाग पञ्चमी पर्व मनाइँदै छ । यो पर्व नागको पूजाअर्चना गरी मनाइन्छ । श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने परम्परा रहेको छ । घरको मूलढोकामा नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । आज बिहानै सबेरै उठी स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने गरिन्छ । नागको मानचित्रमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी पूजा गर्नाले वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने धार्मिक विश्वास छ ।
नाग पञ्चमी पर्व मनाइँदै
By अर्जुन भट्टराई •
Related Posts
खेलकुद
मेसीको फुटबल करियरमा अनिश्चितता
२८ श्रावण २०८३
खेलकुद
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका पिताको निधन
२४ श्रावण २०८३
खेलकुद
बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडी भिड्ने
१० श्रावण २०८३
