समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
नागपञ्चमी पर्व श्रावण शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यस दिन घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने, दूध तथा अन्य पूजासामग्री अर्पण गर्ने परंपरा छ । संस्कृतिविद्, अध्यात्म चिन्तक एवम् शिक्षासेवी डा. चिन्तामणि योगीले नागपूजा केवल सर्पको पूजा नभई प्रकृतिको मूल शक्ति र प्रारम्भिक जीवप्रति सम्मान गर्ने… Read More
August 17, 2026
