समाचार 10 stories
नयाँ पार्टी दर्ता गराए धवल शम्शेर राणा समाचार

नयाँ पार्टी दर्ता गराए धवल शम्शेर राणा

डा. धवल शम्शेर राणा ले शुक्रबार निर्वाचन आयोग पुगेर जय नेपाल पार्टी नामको नयाँ पार्टी दर्ता गराएका हुन्। उनको पार्टीले चुनाव चिन्ह त्रिभुज पाएको छ । धवल शम्शेर राणा को पार्टी दर्ता गराउने कार्यक्रममा नेपाल न्यूज बैंक का सक्षम घिमिरे ले तस्विर खिचेका थिए ।

August 14, 2026