समाचार 10 stories
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही

काठमाडौंमा ट्राफिक प्रहरीले पछिल्लो **२४ घण्टामा ८४१** सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा **५६** जना चालकलाई _मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने_, **८०** जना चालकलाई _सिसिटिभिमार्फत_, र **२९** जना चालकलाई _रातोबत्तीमा_ कारबाही गरिएको छ । यसैगरी,… Read More

August 3, 2026