गृहमन्त्री रमेश लेखकद्धारा ई–चलान (डिजिटल चिट) को शुभारम्भ
काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक उल्लंङ्घन रेकर्ड सिस्टम (टिभिआरएस) को ई–चलान कार्यान्वयनमा ल्याएको छ । आइतबार ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री रमेश लेखकले ई–चलान अर्थात डिजिटल चिटको शुभारम्भ गरेका हुन् । ट्राफिक चेकिङको क्रममा नागरिक एपबाटै सवारी चालक अनुमतिपत्र देखाउनसकिने र ट्राफिक उल्लंघन गरेमा… Read More
October 21, 2024
