समाचार 10 stories
साउनको दोस्रो सोमबार: कोटेश्वरको महादेवस्थान मन्दिरमा भक्तजनको भारी भीड समाचार

साउनको दोस्रो सोमबार: कोटेश्वरको महादेवस्थान मन्दिरमा भक्तजनको भारी भीड

काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा साउन महिनाको दोस्रो सोमबारका अवसरमा बिहानैदेखि श्रद्धालुहरूको ठूलो भीड उमरेको छ। भगवान् शिवको दर्शन र पूजा–आराधना गर्न भक्तजनहरू बिहानै मन्दिर पुगेका हुन्। श्रद्धालुहरूले जल, दूध र बेलपत्रलगायतका पूजासामग्री चढाउँदै शिवको विशेष पूजा गरिरहेका छन्।

July 27, 2026