समाचार
डा. केसीसँग वार्ताका लागि सरकारी टोली धनगढी पुग्यो, आइतबार हुनेछ औपचारिक वार्ता
धनगढीमा सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोली धनगढी पुगेको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित यस समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव पनि सदस्यका रूपमा रहेका छन्। तीनै जना प्रतिनिधि धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसियु कक्षमा डा. केसीलाई… Read More
July 25, 2026
