समाचार 10 stories
वित्तीय शोषणविरुद्ध किसान–मजदुरको राजधानी मार्च समाचार

वित्तीय शोषणविरुद्ध किसान–मजदुरको राजधानी मार्च

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालले आइतबार राजधानीमा विशाल मार्च गर्यो। वित्तीय शोषणको अन्त्यको माग राख्दै सडकमा उत्रिएका प्रदर्शनकारीहरूले ‘सम्पूर्ण किसान–मजदुर एक होऔँ, वित्तीय शोषणविरुद्ध संघर्ष गरौँ’ भन्ने नारा लगाए। यो मार्चमा देशभरका किसान तथा मजदुरहरू सहभागी भएका थिए।

July 26, 2026