समाचार

तस्विरमा हेर्नुस् सन्तनेश्वर झरनाको मनमोहक दृश्य

By अर्जुन भट्टराई •

तस्विरमा हेर्नुस् सन्तनेश्वर झरनाको मनमोहक दृश्य

ललितपुरको सन्तनेश्वर महादेव क्षेत्र नजिकै अवस्थित सन्तनेश्वर झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक आकर्षक गन्तव्य हो। वर्षायाममा झरनाको बहाव बढ्दा यसको मनमोहक दृश्यले आन्तरिक पर्यटक तथा प्रकृतिप्रेमीलाई विशेष रूपमा लोभ्याउँछ। हरियाली वातावरण, शीतल पानी र शान्त परिवेशका कारण यो स्थल छोटो भ्रमणका लागि उपयुक्त मानिन्छ। (तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.