सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै हिन्दुवादीहरूले विरोध प्रदर्शन गरेका छन् । मंगलबार माइतीघरमा हिन्दुवादीहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले रोहिंग्या मुस्लिमलाई नेपालमा प्रवेश गराउनेलाई कारबाही गर र हिन्दुहरूको हरेक पर्वमा आक्रमण र हिन्दु नरसंहार किन र हिन्दुका हत्यारा जिहादी मुस्लिम मुर्दावाद लगायतका पम्प्लेट देखाउँदै विरोध प्रदर्शन गरेका हुन् ।
नेपालीमा शीर्षक: सुनसरी घटनाको निष्पक्ष छानबिनको माग विरोध प्रदर्शन
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
