काठमाडौंमा ट्राफिक प्रहरीले पछिल्लो **२४ घण्टामा ८४१** सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा **५६** जना चालकलाई _मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने_, **८०** जना चालकलाई _सिसिटिभिमार्फत_, र **२९** जना चालकलाई _रातोबत्तीमा_ कारबाही गरिएको छ । यसैगरी, **५४** जना चालकलाई _तीव्रगतिमा_, **२३** जना चालकलाई _हर्न निषेधमा_, **२०** जना चालकलाई _लेन क्रसमा_, **२३** जना चालकलाई _अवस्था ठिक नभएको_, **२२** जना चालकलाई _एकतर्फीमा_ र **५३४** जना चालकलाई _अन्यमा_ कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
