राजनिती
सौराहा, चितवन — आठौं महाधिवेशनबाट बहुपदीय अध्यक्षात्मक प्रणालीमा गएको नेकपा एमालेले त्यसपछिका दुवै महाधिवेशनमा केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाएको छ । निर्णय गर्ने प्रक्रियालाई भने सानो घेरामा सीमित गर्दै एक व्यक्तिमा केन्द्रित गरेको छ । आफूलाई आन्तरिक लोकतन्त्रको च्याम्पियन दल भनेर दाबी गर्दै आएको एमालेको शक्ति अहिले अध्यक्ष केपी… Read More
१२ मंसिर २०७८
अर्थ
काठमाडौँ — कोभिडको दोस्रो लहरको जोखिम कम भएसँगै घरजग्गा व्यवसाय फस्टाउन थालेको छ । गएको तीन महिनामा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा करिब ९ प्रतिशत बढ्नुले पनि त्यसलाई पुष्टि गर्ने जानकार बताउँछन् । गत भदौमा यस क्षेत्रमा प्रवाह भएको कर्जा २.३ प्रतिशत मात्र बढेको थियो । गएको… Read More
१२ मंसिर २०७८
राजनिती
पोखरा — कांग्रेस कास्कीको सभापतिमा संस्थापन पक्षका किशोरदत्त बराल विजयी भएका छन् । दोस्रो चरणको मतदानबाट प्रत्यासी सुदीपमोहन भट्टराईलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । पौडल पक्षका भट्टराई यसअघि जिल्ला सचिव थिए ।
१२ मंसिर २०७८
अर्थ
काठमाडौँ — सरकारले लागू गर्ने जुनसुकै नीतिको पहिलो लाभग्राहीका रूपमा सर्वसाधारणलाई हेरिन्छ । राज्यलाई फाइदा पुग्ने कतिपय अवस्थामा सर्वसाधारण उपभोक्तालाई दोस्रो प्राथमिकतामा पारेर पनि नीति–नियम ल्याइन्छन् । तर चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐनमा भएको एउटा व्यवस्थाले राज्य र सर्वसाधारणलाई सोझै मर्कामा पारेर सीमित उद्योगी–व्यवसायीलाई फाइदा पुर्याइरहेको छ । सरकारले… Read More
१२ मंसिर २०७८
समाचार
यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ। महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो। विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर मध्यपूर्व नै ह्वात्तै बढेको छ। जारी मङ्सिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा लगातार… Read More
१२ मंसिर २०७८