नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ\live
२३ चैत २०७८
सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।
10 articles published
२३ चैत २०७८
२३ चैत २०७८
काठमाडौँ – नेपालले भारतीय बिद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय ६४ मेगावाट बिद्युत बिक्रिको अनुमति पाएको छ । भारतको बिधुत मन्त्रालय अन्तर्गतको केन्द्रीय बिद्युत प्राधिकरणले नेपाल बिद्युत प्राधिकरणलाई भारतीय बिद्युत बजारमा थप ३ सय ६४ मेगावाट बिद्युत बिक्रि गर्न स्वीकृत दिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको… Read More
२३ चैत २०७८
अभिनेता भुवन केसी पनि काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्।२ ०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने उन्नत लोकतन्त्र पार्टीले निर्णय गरेको हो।पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो। मेयरका उम्मेदवार केसीले महानगरवासीलाई… Read More
२३ चैत २०७८
अर्थतन्त्रबारे धेरै चिन्ता र मनोवैज्ञानिक दबाव बढ्दा त्यसले सिर्जना गर्ने नकारात्मक असरहरूबारे आफूहरूले विश्लेषण गरिरहेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्।तर सरकारकै आर्थिक सूचकहरू केही महिनायता सुखद देखिँदैनन्।सरकारी ढुकुटीमा अहिले झन्डै साढे छ महिनाको वस्तु तथा आयात धान्न पुग्ने विदेशी मुद्रा रहेको बताइन्छ।जबकि मौद्रिक नीतिले कम्तीमा सात महिनाको आयात धान्न सक्ने… Read More
२३ चैत २०७८
काठमाडौँ – नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ३ सय ५८ पिसिआर परिक्षणका क्रममा १० जना र १ हजार ४ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै बुधबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु… Read More
२३ चैत २०७८
काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीहरुले नेतृत्व लिनुपर्ने समेत बताएका छन् । उनले… Read More
२३ चैत २०७८
उदयपुर- उदयपुर जिल्लाको बेलका नगरपालिका ३ बुद्धचोकमा भएको वालिका हत्याका आरोपीलाई उदयपुर प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बर्ष १६ की कविता सुनुवारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ स्थायी घरभई जिल्ला उदयपुर बेलका… Read More
२३ चैत २०७८
दोलखा – दोलखामा पौराणिक हरिसिद्धि देवी नाच सम्पन्न भएको छ । ललितपुरमा पौराणिक रुपमा देखाइने गरेको हरिसिद्धि देवी नाच १२ वर्षमा एकपटक हरिसिद्धि क्षेत्र बाहिरका भक्तपुर, धुलिखेल, पनौती र पशुपतिमा देखाइने गरेकोमा यसवर्षबाट पौराणिक सहर दोलखामा पनि ल्याइएको हो । वासिङ्टन विश्वविद्यालयका प्राध्यापक लिन्डा इलिट्सको विस्तृत लेखमा ‘ललितपुरको… Read More
२३ चैत २०७८
काठमाडौँ -विवादकाबीच निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबाट प्रतिबद्धता लिएको छ । मंगलबार आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुलाई बोलाएर आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता लिएको हो । त्यसअघि निर्वाचनमा आचारसंहिताको छलफलमा भाग लिन नपाएको भन्दै साना दलहरुले नारावाजी गरेका… Read More
२२ चैत २०७८