अ

अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

भन्सार छलि र चारी गरि नेपाल भित्राएर वुलेट मोटरसाईकल बरामद

प्रहरीले भन्सार छलि चारी पैठारी गरि नेपाल भित्राएर नक्कली नम्वर प्लेट राखिएका ७ वटा वुलेट मोटरसाईकल बरामद गरेको छ । भारतीय नाकाबाट बिभिन्न मोटरसाईकल भन्सार छलि र चारी पैठारी गरि नेपाल भित्राई नक्कली नम्वर प्लेट राखि कारोवार गर्ने गरेको सूचनाको आधारमा अनुसन्धान गर्दा उपत्यकाका बिभिन्न स्थानबाट ७ वटा… Read More

२४ चैत २०७८

समाचार

फेलापर्यो भारतको मुम्बईमा कोरोनाको नयाँ भेरियन्ट ।।

भारतको मुम्बईमा कोरोना भाइरसको ओमिक्रोन एक्सई भेरियन्ट फेला परेको छ । भारतमा ओमिक्रोन एक्सईको पहिलो सङ्क्रमित भेटिएको हिजो पुष्टि भएको हो । नयाँ भेरियन्ट एक्सई पहिलो पटक बेलायतमा देखिएको थियो । यो भेरियन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।… Read More

२४ चैत २०७८

समाचार

१० वर्षीय बालकको शव छिमेकीको घरको सेफ्टी ट्याङ्कीमा फेला

सर्लाहीमा पाँच दिन देखि हराएका एक १० पाँच वर्षीय बालकको शव छिमेकीको घरको सेफ्टी ट्याङ्कीमा फेला परेको छ। मलंगवा नगरपालिका-१२ मा बसोबास गर्ने १० वर्षीय मिठू ठाकुरको हत्या भएको हो। भोज खाना गएको बालक हराएको भनेर प्रहरीलाई खबर आएपछि खोजतलास गर्दा सोही बालकको विदेशमा बस्ने मामालाई १५ लाख… Read More

२४ चैत २०७८

समाचार

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त भए गोविन्दप्रसाद शर्मा कोइराला ।

भर्खरै: गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्दी) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल) मा नियुक्त भएका छन्। P.S. पूर्वमन्त्री दिलेन्द्र बडुलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा गरिएको छ ।… Read More

२४ चैत २०७८

अर्थ

अर्थतन्त्रको अवस्था भयावह भएको छैन : डा. गुणाकर भट्ट

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन् ।रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा अवस्थामा अर्थतन्त्र भयावह अवस्था नरहेको र अर्थतन्त्रका आधार कमजोर नरहेको भन्दै अहिले देखिएका दबाबलाई पनि भोलिका दिनमा सम्बोधन गर्न सकिने बताएका छन् ।… Read More

२४ चैत २०७८

अर्थ

समृद्ध नेपाल निर्माणका लागि लागिपरौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेकी छिन् ।बिहीबार ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ठूलो राजनीतिक परिवर्तन पछि सार्वजनिक, निजी र सहकारी गरी तीनखम्बे अर्थनीति अवलम्बन गरी देशको आर्थिक विकासको लक्ष्य… Read More

२४ चैत २०७८

समाचार

नेपालमा थप ७ जनामा कोरोना पुष्टि

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको २ हजार ८ सय १९ पिसिआर परिक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको र १ हजार ८ सय ४९ एन्टीजेन परिक्षण गर्दा कसैको पनि कोरोना रिपोर्ट पोजेटिभ नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार पनि… Read More

२४ चैत २०७८

राजनिती

ओली सरकारका मन्त्रीहरुले भ्रष्टचार गरि सरकारी सम्पती कौडीको भाउमा बेचे : उड्डयनमन्त्री प्रेमबहादुर आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ओली सरकारका मन्त्रीहरुले भ्रष्टचार गर्दै सरकारी सम्पती कौडीको भाउमा नीजि क्षेत्रलाई दिएको आरोप लगाएका छन् । बिहीबार छैटौँ भक्तपुर औगोगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव उद्घाटन गर्दै मन्त्री ओलेले ओली सरकारले कौडीको भाउमा दिएको सम्पती फिर्ता गर्ने काम तीव्रताका साथ गर्ने… Read More

२४ चैत २०७८

राजनिती

नेकपा एमालेले जनायो निर्वाचनका लागि जारी आचारसंहिताका केहि बुँदामा असहमति

काठमाडौँ -प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताका केहि बुँदामा असहमति जनाएको छ । बिहीबार एमालेका महासचिव शंकर पोखरेलको टोलीले निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गर्दै आचारसंहितमा संविधान र कानुनसँग बाझिएका विषय राखेको भन्दै लिखित रुपमा ६ बुँदे असहमति प्रस्तुत गरेको हो । एमालेले आचारसंहितामा… Read More

२४ चैत २०७८