राजनिती
कानूनमन्त्री नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आफ्नो ध्यान केन्द्रीत गर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै बिभिन्न कारणले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुन नसकेको भन्दै आफ्नो ध्यान… Read More
२४ चैत २०७८
राजनिती
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चूनौतिपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समधान गर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री बडूले खाधान्न देखि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई समाधान गर्ने बताएका हुन् । यसका लाग अल्पकालिन र दिर्घकालिन योजना बनाएर समाधानको प्रयास खोजिने र… Read More
२४ चैत २०७८
राजनिती
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७१ जना नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त भएका ७१ निर्वाचन अधिकृतलाई बिभिन्न कारणले हटाइएको र नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको जानकारी गराए । उनले… Read More
२४ चैत २०७८
समाचार
काठमाडौँ -नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले सहरी सेवा केन्द्र रत्नपार्कमा रहेका स्वरोजगार श्रमिकहरुमाथि ज्यादती गरेको गुनासो गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले काठमाडौं महानगरको आतंक बन्द नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष कुमार सापकोटले आँफैले रोजगारी सिर्जना गरेर… Read More
२४ चैत २०७८
प्रविधि
सञ्चारमन्त्री सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सञ्चार मन्त्री कार्कीले एकतावद्ध भएर मुुलुकलाई अघि बढाउनुपर्ने र यसका लागि सद्भावको बाटो समात्नु पर्ने बताएका छन् । उनले फरक फरक… Read More
२३ चैत २०७८
अर्थ
सोलुखम्बु -सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारतले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि मंगलबार काठमाडौंस्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खुम्बु पासाङल्हामु गाउँपालिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।… Read More
२३ चैत २०७८
अर्थ
प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर मात्रै सरकार आफैँले रेल–वे निर्माण गर्न सक्ने बताएका छन् । मंगलबार काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह भन्सार कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालको व्यापार घाटा बढ्दोक्रममा रहेको भन्दै तत्काल सरकारले रेल–वे निर्माण गर्न नसक्ने भन्दै… Read More
२३ चैत २०७८
जीवनशैली
Heart Attack अर्थात् हिर्दायेघात भनेको मुटुको कुनै पनि धमिनाहरुमा सातप्रतिशत अवरोध भई मुटुको मांसपेशिले काम गर्न नसक्नु र अन्त्यमा सोभागको मिर्त्यु हुनु हो । यदि ठुलो धमिनामा अवरोध भएमा छातीको बिच वा देब्रे तिर बेसरी थिचेको जस्तो ढुख्ने , चिर चिर पसिना आउने ,वाक वाक लाग्ने र बेहोस पनि… Read More
२३ चैत २०७८
खेलकुद
काठमाडौँ -राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ बुधबारबाट राष्ट्रिय खेलकुद परिषद् फर्किएका छन् । राष्ट्रिय खेलकुद परिषद्स सदस्यसचिवको विवाद समाप्त भएसँगै बुधबार (राखेप)मा फर्किएका घिसिङले आफ्नो कामकाज सुरु गरेका छन् । सर्वोच्च अदालतले मंगलबार तत्कालिन राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले आफुलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति… Read More
२३ चैत २०७८
राजनिती
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मंगलबार उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको बताएका छन् ।कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको बताएका छन् । बुधबार भक्तपुरको सिपाडोलमा बिनासकारी भूकम्पबाट क्षति भइ पुननिर्माण गरिएको श्री शान्ति निकेतन… Read More
२३ चैत २०७८