सुनको मूल्य घट्यो
नेपाली बजारमा आज (**सोमबार**) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार **सोमबार** छापावाल सुन मूल्य २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज बढेको… Read More
August 10, 2026
