अर्थ
आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर कति पर्छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा… Read More
July 27, 2026
