अर्थ
आजको तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभँडा ठूलो (नेपाली) को मूल्य ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) को मूल्य प्रतिकिलो १५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) को मूल्य प्रतिकिलो २० रुपैयाँ, आलु रातो (लाम्चो) को… Read More
July 31, 2026
