१६ औं राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा

१६ औं धर्मश्री, प्रथम मेन फिजिक्स र प्रथम महिला फिटनेस राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक नेपाल व्यायाम मन्दिरले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २३ र २४ गते आयोजना हुने प्रतियोगिताको तयारी अन्तिमर चरणमा पुगेो जानकारी दिएको हो । यसअघि धर्मश्री मात्रै आयोजना गर्दै आएकोमा यस पटक महिला … Read more

नेपाल ओलम्पिक कमिटीको आयोजनामा आर्ट फेस्टिबल हुने

नेपाल ओलम्पिक कमिटीको आयोजनामा आर्ट फेस्टिबल आयोजना भएको छ । चीनको हाङचोउमा हुने एसियाली खेलकुद प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरिएको हो । विश्व खेलकुदका कुनै ठूलो महोत्सव अगाडि विद्यार्थी सम्मिलित यस्तो महोत्सव आयोजना गर्ने परम्परा छ । फेस्टिबलमा १७ स्कुलका विद्यार्थीको सहभागिता रहेको र उनीहरुले बनाएका आकृति मंगलवार बैशाख २० गते प्रदर्शनमा राखिने … Read more

>