गायक तथा मोडल मनिस श्रेष्ठको ‘छड़के तरवार’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । विगत एक दशक देखि कलाकारिता क्षेत्रमा अमूल्य योगदान दिँदै आएका गायक तथा मोडल मनिष श्रेष्ठको ‘छड़के तरवार’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियोलाई मनिष श्रेष्ठ नामक युट्युब च्यानलमार्फत सोमबार बजारमा ल्याइएको हो । जसमा गायक मनिष श्रेष्ठ र गायिका शान्ति श्री परियारको सुमधुर स्वर सजिएको छ । भिडियोमा गायक … Read more