अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ०४ पैसा अर्थ

आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ०४ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । यस अनुसार प्रमुख मुद्राहरूको दर यसप्रकार छ : **अमेरिकी डलर** : एक डलरको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । **युरोपियन युरो** : एक युरोको खरिददर १७३ रुपैयाँ… Read More

२१ असार २०८३

साँझको जोमसोम बजार: पर्यटकीय चहलपहलले झन् मनमोहक (तस्बिरहरू) समाचार

साँझको जोमसोम बजार: पर्यटकीय चहलपहलले झन् मनमोहक (तस्बिरहरू)

मुस्ताङको घरपझोङ गाउँपालिकामा रहेको पर्यटकीय सहर जोमसोम साँझ पर्दै जाँदा अझ बढी आकर्षक र मनमोहक बन्छ। अन्नपूर्ण पदमार्गको ट्रेकिङ र मुक्तिनाथको दर्शनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरू रात बिताउन जोमसोम आइपुग्ने भएकाले साँझको बेला यहाँको बजारमा विशेष चहलपहल र रौनक देख्न पाइन्छ। (तस्बिर: नेपाल न्यूज बैंक)

२० असार २०८३

मन्त्री सिता बादीको १०० दिन : कानुन सुधारदेखि सामाजिक सुरक्षासम्म उल्लेखनीय उपलब्धि राजनिती

मन्त्री सिता बादीको १०० दिन : कानुन सुधारदेखि सामाजिक सुरक्षासम्म उल्लेखनीय उपलब्धि

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले पदभार सम्हालेको १०० दिनभित्र मन्त्रालयले कानुनी सुधार, सेवा प्रवाह, सामाजिक संरक्षण, महिला सशक्तीकरण र संस्थागत सुधारका क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ। कानुनी सुधारतर्फ लैङ्गिक हिंसा निवारण सम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार पार्ने काम अघि बढेको… Read More

२० असार २०८३

उज्यालो नेपाल पार्टी नयाँ वैकल्पिक शक्तिको रूपमा अघि बढ्दै : उप–महासचिव लामा राजनिती

उज्यालो नेपाल पार्टी नयाँ वैकल्पिक शक्तिको रूपमा अघि बढ्दै : उप–महासचिव लामा

काठमाडौं। उज्यालो नेपाल पार्टीका उप–महासचिव जितराम लामाले राष्ट्रिय पहिचानको संरक्षण, राजनीतिक स्थिरता, सुशासन र युवा पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने उद्देश्यले उज्यालो नेपाल पार्टी स्थापना गरिएको बताएका छन्। शनिबार रामेछाप–सुनापति (काठमाडौं सम्पर्क मञ्च) द्वारा आयोजित प्रथम भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेपालमा धेरै राजनीतिक दल भए पनि बदलिँदो राजनीतिक,… Read More

२० असार २०८३

सरकारको एक वर्ष: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सार्वजनिक गर्यो ७५ बुँदे प्रगति विवरण राजनिती

सरकारको एक वर्ष: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सार्वजनिक गर्यो ७५ बुँदे प्रगति विवरण

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएको एक वर्षको अवसरमा आफ्नो क्षेत्रमा भएका उपलब्धिहरू सार्वजनिक गरेको छ। मन्त्रालयले ७५ बुँदे प्रगति विवरण जारी गर्दै नीति निर्माण, विद्युत् उत्पादन, प्रसारण, निर्यात, सिंचाइ विस्तार, हरित ऊर्जा प्रवर्द्धन र सेवा प्रवाह सुधारमा उल्लेखनीय काम भएको जनाएको छ। **कानुन र नीति… Read More

२० असार २०८३

नदी किनाराबाट हटाइएका २,६०८ परिवारमध्ये ४६५ परिवारलाई मात्र राहत, बाँकीको प्रक्रिया जारी राजनिती

नदी किनाराबाट हटाइएका २,६०८ परिवारमध्ये ४६५ परिवारलाई मात्र राहत, बाँकीको प्रक्रिया जारी

काठमाडौं। काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित गरिएका २ हजार ६०८ परिवारमध्ये हालसम्म ४६५ परिवारले मात्र पुनर्स्थापना राहतबापत २५ हजार रुपैयाँ पाएका छन्। शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्न आयोजित कार्यक्रममा पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले यो जानकारी दिए। उनका अनुसार नदी… Read More

२० असार २०८३

सहकारी पीडितको बचत फिर्ता गराउन कानुनी अड्चन हटाउन संशोधन ल्याइएको : मन्त्री रावल राजनिती

सहकारी पीडितको बचत फिर्ता गराउन कानुनी अड्चन हटाउन संशोधन ल्याइएको : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितको बचत रकम छिटोभन्दा छिटो फिर्ता गराउन कानुनी जटिलता हटाउनु जरुरी भएकाले सहकारी ऐन संशोधन गरिएको बताएकी छन्। राष्ट्रिय सभाको शनिबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि भएको छलफलमा… Read More

२० असार २०८३

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक: मन्त्रालय घटाउँदा वार्षिक २० अर्ब बचत हुने अनुमान राजनिती

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक: मन्त्रालय घटाउँदा वार्षिक २० अर्ब बचत हुने अनुमान

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एक सय दिन पूरा हुँदा सरकारले आफ्ना उपलब्धिहरू सार्वजनिक गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यी उपलब्धिहरू सार्वजनिक गरे। मन्त्री पोखरेलले भने कि सरकार गठनदेखि नै सार्वजनिक प्रशासनलाई प्रभावकारी र… Read More

२० असार २०८३

सरकारको सय दिन: ६६६ बिचौलिया नियन्त्रणमा, ४६५ सुकुमवासी परिवारलाई राहत राजनिती

सरकारको सय दिन: ६६६ बिचौलिया नियन्त्रणमा, ४६५ सुकुमवासी परिवारलाई राहत

काठमाडौँ । सरकारले आफ्नो सय दिनको कार्यकालमा हासिल गरेका उपलब्धिहरू शनिबार (असार २०) सार्वजनिक गरेको छ। यस अवधिमा ६६६ बिचौलियालाई नियन्त्रणमा लिइएको सरकारले जनाएको छ। सरकारका प्रवक्ता ससमित पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने कि सम्पत्ति छानबिन आयोगमा हालसम्म ११ हजार उजुरी प्राप्त भएका छन्। साथै, १० वटा सहकारी संस्थाहरूबाट… Read More

२० असार २०८३

ग्रे लिस्टबाट बाहिर निक्लन सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्छौं : अर्थमन्त्री वाग्ले राजनिती

ग्रे लिस्टबाट बाहिर निक्लन सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्छौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानीको ग्रे लिस्टबाट यथाशीघ्र बाहिर निकाल्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्। शनिबार राष्ट्रिय सभामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले नेपाल २०८१ फागुनदेखि ग्रे लिस्टमा रहेको… Read More

२० असार २०८३