राजनिती
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको आरोप लगाएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको निष्कर्ष निकाल्दै कांग्रेसले यो विषयलाई संसद्मा सशक्त रूपमा उठाउने निर्णय गरेको छ। नेपाली कांग्रेस संसदीय दलका… Read More
२० असार २०८३
अर्थ
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएसँगै यसमा समेटिएका विषयहरूमाथि चर्चा सुरु भएको छ। यो विधेयकले मनी लाउन्डरिङसम्बन्धी अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउने र नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्न सहयोग पुग्ने सरकारको विश्वास… Read More
२० असार २०८३
राजनिती
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले कार्यकालको पहिलो सय दिन पूरा गरी उपलब्धिहरू सार्वजनिक गरेको छ । तर मकवानपुरमा भने तस्बिर फरक छ — सरकारका अधिकांश प्रतिबद्धता कागजमै सीमित भएको भन्दै स्थानीय निराश र आक्रोशित बनेका छन् । सरकार गठन भएको एक महिनाभित्र हेटौँडा… Read More
२० असार २०८३
राजनिती
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्य हासिल गर्न संघर्ष, मेहनत र त्याग अनिवार्य रहेको बताएका छन्। शनिबार बागमती प्रदेशस्तरीय पार्टी जागरण अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउन केही नगरी सबै कुरा आफैं… Read More
२० असार २०८३
समाचार
काठमाडौं । स्वतन्त्र नागरिक अभियानले बालेन्द्र शाह नेतृत्वको सरकारको एकसय दिनको समीक्षा कार्यक्रम माइतीघर मण्डलामा आयोजना गरेको छ । उक्त कार्यक्रममा ऋषि धमलालगायत विभिन्न अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
२० असार २०८३
समाचार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएको सय दिन पुगेको छ । सरकारसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले पनि मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पूरा गरेका छन् ।\n\n२०८२ चैत १३ गते मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री पौडेलले पर्यटनलाई मुलुकको आर्थिक समृद्धिको मूल आधार बनाउने, सांस्कृतिक सम्पदाको… Read More
२० असार २०८३
समाचार
काठमाडौं । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिन पूरा भएको छ। सरकार गठनसँगै सार्वजनिक गरिएको एक सय बुँदे कार्ययोजना अन्तर्गतका सबै काम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। यस अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा सुधार, डिजिटल स्वास्थ्य प्रणाली, अस्पताल व्यवस्थापन, स्वास्थ्य बीमा, आपत्कालीन सेवा तथा स्वास्थ्य पूर्वाधार विस्तारलाई… Read More
२० असार २०८३
राजनिती
काठमाडौं । सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत हालसम्म भएका कामहरूको विवरण सार्वजनिक गरेको छ। सेवा प्रवाह, सूचना प्रविधि, डिजिटल शासन र नेपाल टेलिकमको सेवा सुधारमा उल्लेखनीय उपलब्धि भएको सरकारको भनाइ छ। **स्मार्ट लाइसेन्स** २०८३ असार १६ गतेसम्म देशभर २३ लाख ७५ हजार १८१ वटा अर्थात् कुल ८२ प्रतिशत स्मार्ट सवारी… Read More
२० असार २०८३
राजनिती
धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले १०० दिन पूरा गरेको छ । देशभरबाट ठूलो जनसमर्थन पाएर बनेको यस सरकारसँग नेपालीहरूको अपेक्षा पनि उत्तिकै ठूलो छ । तर मधेस प्रदेशको धनुषाका सर्वसाधारण, व्यवसायी र सामाजिक अभियन्ताहरूको प्रतिक्रिया भने मिश्रित रहेको छ । अधिकांश धनुषावासी सरकारको कामबाट असन्तुष्ट देखिएका छन्… Read More
२० असार २०८३
अर्थ
काठमाडौं । काठमाडौंको न्युरोडस्थित कर्नर प्वाइन्ट रेष्टुरेण्ट एण्ड बार प्रालीलाई खाद्य स्वच्छता र गुणस्तरमा गम्भीर लापर्बाही गरेको आरोपमा २ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले असार १९ गते गरेको निरीक्षणमा रेस्टुरेन्टभित्र गम्भीर खाद्य… Read More
२० असार २०८३