काठमाडौं । स्वतन्त्र नागरिक अभियानले बालेन्द्र शाह नेतृत्वको सरकारको एकसय दिनको समीक्षा कार्यक्रम माइतीघर मण्डलामा आयोजना गरेको छ । उक्त कार्यक्रममा ऋषि धमलालगायत विभिन्न अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
बालेन्द्र शाह सरकारको सय दिने समीक्षा माइतीघर मण्डलामा सम्पन्न
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
