अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

आङ्देम्बेको गुनासो : ‘प्रधानमन्त्रीका रूपमा चिनजान नै भएको छैन’ राजनिती

आङ्देम्बेको गुनासो : ‘प्रधानमन्त्रीका रूपमा चिनजान नै भएको छैन’

काठमाडौं । प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्। शुक्रबार बसेको संवैधानिक परिषद् बैठकमा बोल्दै आङ्देम्बेले निर्वाचन आयोगजस्तो महत्त्वपूर्ण संवैधानिक निकाय लामो समयसम्म रिक्त राख्नु नहुने… Read More

२० असार २०८३

राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ सुविधा: घरबाटै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने अर्थ

राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ सुविधा: घरबाटै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने

काठमाडौं। राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवा सुरु गरेको छ। अब ग्राहकहरूले बैङ्कको शाखामा नगई घरबाटै डिजिटल माध्यमबाट कर्जाका लागि आवेदन दिन सक्नेछन्। सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअनुसार ग्राहकलाई सहज, छिटो र प्रभावकारी सेवा दिने उद्देश्यले यो व्यवस्था लागू गरिएको बैङ्कले जनाएको छ। बैङ्कका उपकार्यकारी अधिकृत तथा… Read More

२० असार २०८३

मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस, दुई आयुक्त पनि तोकिए राजनिती

मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस, दुई आयुक्त पनि तोकिए

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। कार्कीले सरकारी वकिलबाट आफ्नो करियर सुरु गरेका थिए र पछि न्याय प्रशासन क्षेत्रमा कार्यरत रहे। सिफारिस भएपछि उनले रजिस्ट्रारको पदबाट राजीनामा दिई संसदीय सुनुवाइ प्रक्रिया पूरा गर्नुपर्नेछ। सँगै, परिषद्ले पूर्वडीआईजी डा. राजीव सुब्बा र निर्वाचन… Read More

२० असार २०८३

नेपाल आयल निगममा ओभरटाइम भत्तामा कडाइ: प्राविधिक क्षेत्र बाहेक अन्यलाई सुविधा बन्द राजनिती

नेपाल आयल निगममा ओभरटाइम भत्तामा कडाइ: प्राविधिक क्षेत्र बाहेक अन्यलाई सुविधा बन्द

काठमाडौँ। सरकारले प्रशासनिक र सञ्चालन खर्च घटाउने नीतिअन्तर्गत नेपाल आयल निगमका कर्मचारीहरूले पाउँदै आएको ओभरटाइम भत्तामा व्यापक कटौती गर्ने निर्णय गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको विशेष निर्देशन र निगम नेतृत्वसँगको लामो छलफलपछि ‘नेपाल आयल निगम लिमिटेड कर्मचारी प्रशासन (अठारौँ संशोधन) विनियामावली, २०८३’ तयार पारिएको हो।… Read More

२० असार २०८३

बाजुराको बडीमालिका नगरपालिकाका सबै ९ वडा छाउपडी प्रथा र गोठमुक्त घोषणा समाचार

बाजुराको बडीमालिका नगरपालिकाका सबै ९ वडा छाउपडी प्रथा र गोठमुक्त घोषणा

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका सबै ९ वटा वडा अब छाउपडी प्रथा तथा छाउगोठमुक्त बनेका छन्। सामाजिक कुसंस्कारविरुद्धको अभियानअन्तर्गत नगरपालिकाले यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो। नगरपालिकाको महिला तथा बालबालिका शाखाले सञ्चालन गर्दै आएको ‘महिलासँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत बाँकी रहेका वडा नम्बर १ र ७ लाई पनि छाउपडी प्रथा तथा… Read More

२० असार २०८३

अर्जेन्टिनाले केप भर्डलाई ३–२ ले हराउँदै अन्तिम १६ मा प्रवेश गर्‍यो खेलकुद

अर्जेन्टिनाले केप भर्डलाई ३–२ ले हराउँदै अन्तिम १६ मा प्रवेश गर्‍यो

साविक विश्वकप विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा केप भर्डलाई ३–२ गोलले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ। यो खेल निकै रोमाञ्चक रह्यो। निर्धारित ९० मिनेटसम्म दुवै टोली १–१ को बराबरीमा रहेकाले खेल अतिरिक्त समयमा पुग्यो। खेलको २९औँ मिनेटमा लियोनेल मेसीले गोल… Read More

२० असार २०८३

तीन महिनामै बालेनको सरकारलाई ‘काम गरेन’ भन्न मिल्दैन, तर सच्चिनु जरुरी छ : मिराज ढुंगाना समाचार

तीन महिनामै बालेनको सरकारलाई ‘काम गरेन’ भन्न मिल्दैन, तर सच्चिनु जरुरी छ : मिराज ढुंगाना

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले बालेन्द्र शाह नेतृत्वको सरकारलाई अहिले नै ‘देश बनाउन सकेन’ भनेर टिप्पणी गर्न नहुने बताएका छन् । नेपाल न्यूज बैंकसँगको संवादमा उनले भने, ‘सरकार कुन दिशातर्फ गइरहेको छ भन्न सकिएला, तर काम नै गर्न सकेन भन्नु अहिले सान्दर्भिक हुँदैन ।’ ढुंगानाका अनुसार सरकार अझै ‘हनिमुन… Read More

२० असार २०८३

जातीय विभेद र छुवाछुत अन्त्यका लागि मुगुमा सामूहिक सहभोज, एकै थालमा खाएर दिए समानताको सन्देश समाचार

जातीय विभेद र छुवाछुत अन्त्यका लागि मुगुमा सामूहिक सहभोज, एकै थालमा खाएर दिए समानताको सन्देश

मुगु । हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिकाले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्ने उद्देश्यले अन्तरसंवाद तथा सामूहिक सहभोज कार्यक्रम आयोजना गर्‍यो। शुक्रबार नगरपालिकाको दलित हेल्प डेस्कले आयोजना गरेको यस कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, सुरक्षाकर्मी, दलित सञ्जालका प्रतिनिधि, पत्रकार, कर्मचारी तथा सर्वसाधारण नागरिक सहभागी थिए। जातीय विभेद… Read More

२० असार २०८३

सांसदको दबाबपछि झुक्यो कोशी सरकार, १ अर्ब रुपैयाँ पुनः बाँडफाँट गर्दै बजेट संशोधन राजनिती

सांसदको दबाबपछि झुक्यो कोशी सरकार, १ अर्ब रुपैयाँ पुनः बाँडफाँट गर्दै बजेट संशोधन

विराटनगर । आफ्नै दलका सांसदसहित प्रतिपक्षको तीव्र विरोध खेपेको कोशी प्रदेश सरकारले अन्ततः बजेट संशोधन गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा १ अर्ब रुपैयाँ पुनः बाँडफाँट गर्ने र रातोकिताबमा रहेका त्रुटि सच्याउने प्रतिबद्धतापछि करिब १० दिनदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन हुने वातावरण बनेको छ। आर्थिक मामिला… Read More

२० असार २०८३

गोडैता नगर अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयसँग सामग्री माग राजनिती

गोडैता नगर अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयसँग सामग्री माग

सर्लाही। सर्लाहीको गोडैता नगरपालिकाले नवनिर्मित गोडैता नगर अस्पताल सञ्चालनमा ल्याउन आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको छ। शुक्रबार नगर प्रमुख देबेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई मन्त्रालयमै भेटेर आग्रह पत्र बुझाए। उनले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, औषधि तथा अन्य स्वास्थ्य सामग्रीको व्यवस्था… Read More

२० असार २०८३