समाचार
काठमाडौं। सरकारले सार्वजनिक गरेको एकसय बुँदे कार्ययोजनाको कार्यान्वयनमाथि प्रश्न उठिरहेका बेला श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले वर्तमान सरकारले सय दिनमा गरेका अधिकांश प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा किराँतीले भने, ‘रामराज्य बनाउने घोषणा भयो, तर त्यो भएन। प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण… Read More
२० असार २०८३
समाचार
काठमाडौँ । चैत १३ गते गठित सरकार १०० दिन पूरा गर्ने संघारमा पुग्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन बहादुर महरले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा महरले वर्तमान सरकारको १०० दिन अत्यन्तै विवादास्पद र निराशाजनक रहेको टिप्पणी गरे। महरका अनुसार… Read More
२० असार २०८३
समाचार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले एकसय दिन पूरा गरेको छ । २०८२ चैत १३ गते गठन भएको यो सरकारको पहिलो सय दिनलाई प्रायः ‘हनिमुन पिरियड’ भनेर लिइन्छ । यस अवधिमा सरकारले केही सुधारात्मक काम गरे पनि विवादास्पद निर्णय र घटनाहरूले ध्यान खिचेका छन्। जेन–जी आन्दोलनको जगमा बनेको… Read More
२० असार २०८३
समाचार
काठमाडौँ । संघीय सरकार गठन भएको एकसय दिन पुग्दा स्वास्थ्य क्षेत्रमा आमूल सुधार भएको दाबी भइरहेको छ, तर वास्तविकता भने फरक देखिन्छ । भुक्तभोगी बिरामी र उनीहरूका कुरुवाहरूले अझै पनि सरकारी अस्पतालमा उस्तै सास्ती खेप्नुपरेको बताएका छन् । सरकारले गत चैत १३ गते जारी गरेको एकसय बुँदे शासकीय सुधारको कार्यसूचीको… Read More
२० असार २०८३
समाचार
काठमाडौं । शुक्रबार देशका दुई फरक स्थानमा प्रहरीले गरेको कारबाहीमा लागूऔषध सहित जम्मा सात जना पक्राउ परेका छन्। ललितपुरको गोदावरी नगरपालिका-१४ ठैबबाट शुक्रबार बिहान प्रहरी प्रभाग बाँडेगाउँका प्रहरीले नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय विक्रन्त शाही, २२ वर्षीय… Read More
२० असार २०८३
समाचार
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले असार २० गते आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गर्दैछ। ‘जेन–जी विद्रोह’ र पछिल्लो राजनीतिक परिवर्तनको लहरसँगै सुशासन, प्रशासनिक सुधार र व्यवस्था परिवर्तनको प्रतिबद्धतासहित २०८२ चैत १३ गते गठन भएको सरकारको उपलब्धि र कार्यशैलीबारे देशभर चर्चा भइरहेको छ। मधेश प्रदेशको रौतहट जिल्लामा पनि… Read More
२० असार २०८३
अर्थ
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अनिश्चितता र सुरक्षित लगानी (सेफ हेभेन) प्रतिको आकर्षण बढ्दै जाँदा नेपाली बजारमा पनि सुनको मूल्यले नयाँ उचाइ छोएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार १२ गते प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य असार १९ गतेसम्म आइपुग्दा २… Read More
२० असार २०८३
खेलकुद
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपको इतिहासमा अर्को अविस्मरणीय कीर्तिमान आफ्नो नाममा दर्ता गरेका छन्। अमेरिकाको मियामीमा भएको फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। खेलको २९औं मिनेटमा मेस्सीले गोल… Read More
२० असार २०८३
राजनिती
काठमाडौं । इन्धनको मूल्य घटेसँगै अब बजारमा पनि वस्तु तथा सेवाको मूल्य घट्नुपर्ने भन्दै सरकारले व्यवसायीहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार यस सम्बन्धी विज्ञप्ति जारी गरेको हो। विभागका अनुसार मध्यपूर्वको तनावका कारण बढेको इन्धनको… Read More
२० असार २०८३
समाचार
काठमाडौं। राहदानी विभागले राहदानी जारी गर्ने प्रणाली स्तरोन्नति गरी नयाँ प्रणाली लागू गर्ने तयारी थालेको छ। यस क्रममा देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा केही दिनका लागि पूर्ण रूपमा बन्द हुनेछ। विभागले बिहीबार जारी गरेको जरुरी सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय… Read More
२० असार २०८३