अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

प्रदेश संरचना बोझिलो होइन, प्रभावकारी बनाउनुपर्छ : सभापति लामिछाने राजनिती

प्रदेश संरचना बोझिलो होइन, प्रभावकारी बनाउनुपर्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बस्ने नागरिकको व्यवस्थापनका क्रममा केही कठिनाइ भए पनि दीर्घकालीन रूपमा यसको नतिजा सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्। शुक्रबार पार्टीका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘खोला नजिक बसेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने वा वैकल्पिक जग्गा दिने प्रयास… Read More

१९ असार २०८३

रास्वपाले सांसदको उपस्थिति र कार्यसम्पादन डिजिटल रूपमा अभिलेख गर्ने, एआई दुरुपयोग र साइबर सुरक्षाबारे पनि भयो छलफल राजनिती

रास्वपाले सांसदको उपस्थिति र कार्यसम्पादन डिजिटल रूपमा अभिलेख गर्ने, एआई दुरुपयोग र साइबर सुरक्षाबारे पनि भयो छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्ना सांसदहरूको कार्यसम्पादन, गतिविधि र उपस्थितिको डिजिटल अभिलेख राख्ने प्रणाली तयार गर्दैछ। पार्टीलाई थप प्रविधिमैत्री बनाउने अभियानको हिस्साका रूपमा यो काम भइरहेको छ। शुक्रबार प्रतिनिधिसभा सदस्यहरूलाई सो डिजिटल प्रणालीबारे जानकारी दिन र साइबर सुरक्षाप्रति सचेत बनाउन एक विशेष बैठक आयोजना गरिएको थियो। बैठकपछि सञ्चारकर्मीसँग… Read More

१९ असार २०८३

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा राजनिती

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं। नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता दबाउने गरी कुनै कानुन ल्याइए आन्दोलनमा उत्रिने कडा चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले भने, ‘गणतन्त्र र संघीयताको विरोध गर्नु हाम्रो राजनीतिक अधिकार हो। राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, राजावादी, हिन्दुवादी तथा संघीयता र गणतन्त्रका विरोधीहरू… Read More

१९ असार २०८३

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई समाचार

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

काठमाडौं । निजामती कर्मचारीहरूलाई अब स्वास्थ्य सेवाका लागि टाढा धाउनु पर्दैन। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। कर्मचारीहरूलाई छिटो र सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यस्थलमै यो सेवा इकाई स्थापना गरिएको मन्त्रालयले जनाएको छ। यसका साथै… Read More

१९ असार २०८३

युवा उद्यमशीलतामै नेपालको समृद्धि जोडिएको छ : सदस्य मल्ल राजनिती

युवा उद्यमशीलतामै नेपालको समृद्धि जोडिएको छ : सदस्य मल्ल

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले नेपालमा युवा उद्यमशीलताको ठूलो सम्भावना रहेको बताउँदै उद्यमशीलता प्रवर्द्धनमार्फत देशभित्रै रोजगारी र समृद्धिको जग बसाल्नुपर्ने जोड दिएका छन्। शुक्रबार सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायी पुरस्कार कार्यक्रममा बोल्दै मल्लले अमेरिकामा १७ वर्ष अध्ययन र काम गरेपछि नेपाल फर्किनुको मुख्य कारण गाउँ–गाउँका युवा… Read More

१९ असार २०८३

सहकारीको रकम नफर्काए सम्पत्ति जफत, खाता रोक्का र विदेश जान बन्देज राजनिती

सहकारीको रकम नफर्काए सम्पत्ति जफत, खाता रोक्का र विदेश जान बन्देज

काठमाडौं । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित गरेको छ। यस विधेयकमार्फत बचत फिर्ता, नियमन, दर्ता प्रक्रिया र कार्यक्षेत्रसम्बन्धी महत्त्वपूर्ण सुधारहरू गरिएका छन्। विधेयकको सबैभन्दा कडा व्यवस्था भनेको बचतकर्ताको रकम नफर्काउने सहकारीका सञ्चालक, कर्मचारी तथा जिम्मेवार व्यक्तिविरुद्ध कारबाहीसम्बन्धी प्रावधान… Read More

१९ असार २०८३

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा राजनिती

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीमा राजनीतिक हस्तक्षेप नभई दलीयकरण भएको कडा टिप्पणी गरेका छन्। विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक नियुक्ति र विद्यालय सञ्चालनमा दलगत प्रभाव हाबी हुँदा शिक्षा प्रणाली कमजोर बन्दै गएको उनको भनाइ छ। शुक्रबार नेपाली कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना… Read More

१९ असार २०८३

राजनिती

आयल निगमको ओभरटाइम भत्तामा कटौती गर्दै सिफ्ट प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कर्मचारीलाई दिइँदै आएको ओभरटाइम (अतिरिक्त काम) भत्ता पुनरावलोकन गरी सिफ्ट प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ। निगममा ओभरटाइमको नाममा भइरहेको ठूलो आर्थिक खर्च, कार्यप्रणालीमा देखिएको असन्तुलन र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले मन्त्रालयले यो गृहकार्य थालेको हो। तथ्यांकअनुसार गत… Read More

१९ असार २०८३

सुकुम्बासीको तत्काल व्यवस्थापन नभए सरकारविरुद्ध संघर्षको चेतावनी राजनिती

सुकुम्बासीको तत्काल व्यवस्थापन नभए सरकारविरुद्ध संघर्षको चेतावनी

काठमाडौं । होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्था अत्यन्त नाजुक बन्दै गएकाले केन्द्रीय संयुक्त संघर्ष समितिले सरकारसँग तत्काल व्यवस्थापनको माग गर्दै संघर्षको चेतावनी दिएको छ। शुक्रवार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा समितिले सुकुम्बासीहरूमाथि भइरहेको सरकारी अमानवीय व्यवहारविरुद्ध आवाज उठायो। नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट… Read More

१९ असार २०८३

सरकारप्रति विश्वास नबनेसम्म पुँजी बजारमा लगानीको वातावरण तयार हुँदैन : अर्थविद् अधिकारी अर्थ

सरकारप्रति विश्वास नबनेसम्म पुँजी बजारमा लगानीको वातावरण तयार हुँदैन : अर्थविद् अधिकारी

काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको पुँजी बजारको हालको अवस्थालाई एउटै कारणसँग जोडेर व्याख्या गर्न नसकिने बताएका छन् । बजारमा सीमित व्यक्तिको प्रभाव, इन्साइडर ट्रेडिङका आरोप र लगानीकर्ताको मनोविज्ञानलगायत विभिन्न पक्षहरूले बजारलाई एकसाथ प्रभावित गरिरहेको उनको भनाइ छ। डा. अधिकारीले भने कि विगतमा शेयर बजारमा केही सीमित व्यक्तिको पकड… Read More

१९ असार २०८३