अर्थ
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिनमा ६ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ। बिहीबार यही सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। सुनमात्र… Read More
१९ असार २०८३
समाचार
काठमाडौं । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिपछि डा. सिंहले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहणसँगै उनले अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्न थालेका छन्। अध्यक्ष पदका… Read More
१९ असार २०८३
समाचार
काठमाडौँ । नेपालका ११ जिल्लामा बर्डफ्लूको सङ्क्रमण पुष्टि भएपछि पशु सेवा विभागले नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतका महानिर्देशक उमेश दाहालले सङ्क्रमण देखिए पनि सुरक्षित उपाय अपनाउँदा आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। दाहालका अनुसार यो रोग विशेषगरी जङ्गली पन्छी, अन्य चराचुरुङ्गी… Read More
१९ असार २०८३
समाचार
काठमाडौं । आज देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। विशेषगरी पश्चिम नेपालका केही साना नदीमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली लगायत आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलाहरूमा पानीको… Read More
१९ असार २०८३
राजनिती
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलपम्प सञ्चालकलाई थप अनुशासित बनाउन कडा कानूनी व्यवस्था गरेको छ। पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावलीमा संशोधन गरी अब उचित कारण बिना पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ देखि १५ दिनसम्म इन्धन आपूर्ती रोक्काको व्यवस्था गरिएको छ। यो कदम उठाउनुको… Read More
१९ असार २०८३
समाचार
काठमाडौं । देशका विभिन्न जिल्लामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रसारण गर्न थालेको छ। फोन गर्दा बज्ने रिङटोनमार्फत नागरिकलाई बर्ड फ्लुबाट जोगिने उपायबारे जानकारी दिइँदैछ। सङ्क्रमित, बिरामी वा मरेका चरा तथा कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न, मृत पन्छी देखेमा नजिक नजान… Read More
१९ असार २०८३
राजनिती
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत ‘आरएसपीइआरएस’ नामक डिजिटल प्लेटफर्म तयार पारेको छ। यही प्लेटफर्मको प्रयोगबारे प्रतिनिधिसभाका सांसदहरूलाई आज अभिमुखीकरण गरिँदैछ। रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०ः३० बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दल कार्यालयमा यो अभिमुखीकरण… Read More
१९ असार २०८३
अन्तराष्ट्रिय
इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर उनको मृत्यु भएको स्थानमा पुर्याइएको छ। इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) ले जनाएअनुसार कुनै पूर्वसूचना नदिई आयोजित एक कार्यक्रममा खामेनीको शव राखिएको कफिनलाई उनको ‘शहादत’ भएको स्थानमा लगिएको हो। इरानले जुलाई ४ र ५ तारिखमा तेहरानमा… Read More
१९ असार २०८३
अर्थ
काठमाडौं । नेपालमा आन्तरिक पर्यटन अर्थतन्त्रको महत्वपूर्ण स्तम्भका रूपमा उदाउँदै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.६५ प्रतिशत योगदान पुर्याएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ अनुसार सो आर्थिक वर्षमा नेपालको कुल जीडीपी ५४ खर्ब… Read More
१९ असार २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको महत्त्वपूर्ण बैठक आज शुक्रबार बस्दैछ। नेता पूर्णबहादुर खड्काले यो बैठक आफ्नो गोल्फुटार स्थित निवासमा दिउँसो २ बजे बोलाएका हुन्। सो बैठकमा राष्ट्रिय भेला काठमाडौंमा गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गरिने बताइएको छ। बैठकमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीहरूका साथै शीर्ष… Read More
१९ असार २०८३