अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

जेन्जी आन्दोलनमा कारागारबाट भागेका मोटरसाइकल चोरी मुद्दाका कैदी हेटौँडाबाट पक्राउ समाचार

जेन्जी आन्दोलनमा कारागारबाट भागेका मोटरसाइकल चोरी मुद्दाका कैदी हेटौँडाबाट पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ का २५ वर्षीय शिशिर परियार रहेका छन्। प्रहरीका अनुसार परियारविरुद्ध मोटरसाइकल चोरी मुद्दामा सम्मानित मकवानपुर जिल्ला अदालतमा मुद्दा नं. ०८१–ऋ१–०३०६ दर्ता भएको थियो। शुरुमा रु. १ लाख… Read More

१९ असार २०८३

स्मार्ट लाइसेन्स वितरण तीव्र बन्यो, यातायात कार्यालयमा उमेटियो भिड समाचार

स्मार्ट लाइसेन्स वितरण तीव्र बन्यो, यातायात कार्यालयमा उमेटियो भिड

लामो समयदेखि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रतीक्षामा रहेका सेवाग्राहीलाई अब राहत मिल्न थालेको छ। वितरण कार्य तीव्र बनाइएपछि विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको उल्लेख्य भिड देखिएको छ। लाइसेन्स लिन आएका सेवाग्राहीहरू लाइनमा बसी आवश्यक प्रक्रिया पूरा गर्दै आफ्नो स्मार्ट लाइसेन्स बुझिरहेका छन्।

१९ असार २०८३

डाक्टरको भेषमा ट्रम्पको एआई भिडियो भाइरल, आलोचकहरूलाई गरे व्यङ्ग्य अन्तराष्ट्रिय

डाक्टरको भेषमा ट्रम्पको एआई भिडियो भाइरल, आलोचकहरूलाई गरे व्यङ्ग्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट बनाइएको एक भिडियो सार्वजनिक गरेका छन्, जसले अहिले अमेरिकामा व्यापक बहस र चर्चा जगाएको छ। ९० सेकेन्डको यस भिडियोमा ट्रम्प सेतो मेडिकल कोट लगाएर ‘डाक्टर ट्रम्प’को रूपमा देखिन्छन् र आफ्ना विरोधीहरूलाई होच्याउन प्रयोग गरिने चर्चित पदावली… Read More

१९ असार २०८३

बजेट विवादमा अल्झियो कोशी सरकार, सत्ता गठबन्धनभित्रै भड्कियो असन्तुष्टि राजनिती

बजेट विवादमा अल्झियो कोशी सरकार, सत्ता गठबन्धनभित्रै भड्कियो असन्तुष्टि

विराटनगर । कोशी प्रदेश सरकार बजेट विवादमा बुरिएको छ। झन् चिन्ताजनक कुरा के छ भने यो असन्तुष्टि विपक्षबाट मात्र होइन, सत्ता गठबन्धनकै सांसदहरूबाट आएको छ। सरकारले असार १ गते प्रदेशसभामा ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। बजेट प्रस्तुत गर्ने जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार… Read More

१९ असार २०८३

बाजेको सेकुवा प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै, साउन १ मा विशेष साधारण सभा अर्थ

बाजेको सेकुवा प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै, साउन १ मा विशेष साधारण सभा

काठमाडौं । नेपालकै चर्चित रेस्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ। साथै, संस्थापक सेयरधनीतर्फ पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ। आईपीओसम्बन्धी प्रस्ताव पारित गर्न… Read More

१९ असार २०८३

दार्चुला पुल उद्घाटनपछि साम्पाङ बोले : महाकालीमा थप पुल बनाउन भारतको लिखित सहमति चाहिन्छ राजनिती

दार्चुला पुल उद्घाटनपछि साम्पाङ बोले : महाकालीमा थप पुल बनाउन भारतको लिखित सहमति चाहिन्छ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा निर्मित झोलुङ्गे पुलको उद्घाटन गरेर काठमाडौं फर्किएका छन् । उक्त पुल मात्र ८५ दिनमा निर्माण सम्पन्न गरिएको हो । काठमाडौं आइपुगेपछि सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले भने, ‘पुल स्थानीयको मागअनुसार बनाइएको हो, उद्घाटन गर्न पाउँदा साँच्चै खुसी लाग्यो ।’ उनले… Read More

१९ असार २०८३

नेपालको चर्को ट्राफिक जरिवाना प्रस्तावविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठ्यो समाचार

नेपालको चर्को ट्राफिक जरिवाना प्रस्तावविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठ्यो

काठमाडौं। नेपाल सरकारले ट्राफिक नियम उल्लंघनमा भारी जरिवाना लगाउने कानुन बनाउने तयारी गरेकोविरुद्ध अन्तर्राष्ट्रिय स्तरमै विरोधको स्वर उठेको छ। लन्डनस्थित इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको विश्व सडक यातायात स्टेरिङ समितिको बैठकमा यो विषय उठाइएको हो। नेपालमा पैदलयात्रीदेखि सवारी चालकसम्मलाई पाँच सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी कानुन ल्याउने सरकारको प्रस्तावविरुद्ध… Read More

१९ असार २०८३

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख ४२ हजारभन्दा बढीले पाए सेयर अर्थ

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख ४२ हजारभन्दा बढीले पाए सेयर

काठमाडौं । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट शुक्रबार सम्पन्न भएको छ। कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले औपचारिक कार्यक्रमका माध्यमबाट यो बाँडफाँट गरेको हो। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि असार ३ गतेदेखि ८ गतेसम्म आईपीओ आवेदन खुला राखेको थियो। सो अवधिमा… Read More

१९ असार २०८३

हेटौँडामा सुरक्षागार्डलाई धारिलो हतियारले आक्रमण गर्ने अभियुक्त पक्राउ समाचार

हेटौँडामा सुरक्षागार्डलाई धारिलो हतियारले आक्रमण गर्ने अभियुक्त पक्राउ

मकवानपुर । हेटौँडामा एक सुरक्षागार्डमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१० रानीमहलस्थित जय गणेश वर्कसपमा सुरक्षागार्डका रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि मंगलबार राति करिब ११ः५५ बजे आक्रमण भएको थियो।… Read More

१९ असार २०८३

फिफा विश्वकप २०२६ : स्विटजरल्याण्ड अन्तिम १६ मा, अल्जेरिया २–० ले पराजित खेलकुद

फिफा विश्वकप २०२६ : स्विटजरल्याण्ड अन्तिम १६ मा, अल्जेरिया २–० ले पराजित

काठमाडौं । स्विटजरल्याण्डले अल्जेरियालाई २–० गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को प्रि–क्वाटरफाइनल (अन्तिम १६) मा स्थान सुरक्षित गरेको छ। शुक्रबार बिहान खेलिएको यस महत्त्वपूर्ण खेलमा ब्रील एम्बेलोले १० औं मिनेटमै गोल गर्दै स्विटजरल्याण्डलाई शुरुआती अग्रता दिलाए। त्यसपछि ४६ औं मिनेटमा ड्यान एनडोएले दोस्रो गोल थपे, जुन गोल खेलमा निर्णायक… Read More

१९ असार २०८३