अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको डिबेञ्चरमा आवेदन दिने म्याद असार ३० सम्म थपियो अर्थ

प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको डिबेञ्चरमा आवेदन दिने म्याद असार ३० सम्म थपियो

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमा आवेदन दिने म्याद थपिएको छ । बैंकले असार १६ गतेदेखि बिक्री खुला गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा अब असार ३० गतेसम्म आवेदन दिन सकिनेछ । बैंकका अनुसार मागभन्दा बढी आवेदन परेमा भने तोकिएको मितिभन्दा… Read More

१९ असार २०८३

असई थमन विक हत्या प्रकरण: उच्च अदालतको फैसलापछि पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ समाचार

असई थमन विक हत्या प्रकरण: उच्च अदालतको फैसलापछि पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

काठमाडौं। सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत जनकपुरधामले बुधबार यो मुद्दामा कोइरीलाई पाँच वर्ष कैद सजाय तोक्ने फैसला सुनाएपछि प्रहरीले बिहीबार साँझ महोत्तरीको गौशाला–५ स्थित एमाले पार्टी कार्यालयबाट उनलाई नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई… Read More

१९ असार २०८३

काठमाडौं महानगरपालिकाको २५ अर्ब ८८ करोडको बजेट सर्वसम्मत पारित समाचार

काठमाडौं महानगरपालिकाको २५ अर्ब ८८ करोडको बजेट सर्वसम्मत पारित

काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकाको ‘कार्यक्रम तथा बजेट’, ‘आर्थिक विधेयक’ र ‘विनियोजन विधेयक’ सर्वसम्मत पारित भएका छन्। असार ४ गते राष्ट्रिय सभा गृहमा बसेको नगरसभा १९औँ अधिवेशनको चौथो बैठकले यो निर्णय गरेको हो। कार्यवाहक प्रमुख सुनिता डंगोलले पेस गरेको कुल २५ अर्ब ८८ करोड ३० लाख… Read More

१९ असार २०८३

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य अर्थ

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । तरकारीको मूल्य हेर्दा गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) १५ रुपैयाँ, आलु रातो (लाम्चो) ३८ रुपैयाँ, आलु रातो (भारतीय) २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५२… Read More

१९ असार २०८३

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण औपचारिक रूपमा सुरु समाचार

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण औपचारिक रूपमा सुरु

डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरे। कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यो आयोजना संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा… Read More

१९ असार २०८३

फिफा विश्वकप २०२६: क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा खेलकुद

फिफा विश्वकप २०२६: क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं। फिफा विश्वकप २०२६ मा पोर्चुगलले क्रोएसियालाई २-१ ले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ। शुक्रबार टोरन्टो स्टेडियममा भएको रोमाञ्चक खेलमा पहिले क्रोएसियाले अग्रता लिए पनि अन्तमा पोर्चुगलले जित निकाल्यो। खेलको ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-० को बढत दिलाए। त्यसपछि ६८औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले… Read More

१९ असार २०८३

राष्ट्रियसभा बैठक आज बस्दै, ‘आर्थिक विधेयक’ र ‘राष्ट्र ऋण विधेयक’ टेबुल हुने राजनिती

राष्ट्रियसभा बैठक आज बस्दै, ‘आर्थिक विधेयक’ र ‘राष्ट्र ऋण विधेयक’ टेबुल हुने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज शुक्रबार अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ। सोही बैठकमा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन… Read More

१९ असार २०८३

स्पेनले अष्ट्रियालाई ३–० ले हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश गर्यो खेलकुद

स्पेनले अष्ट्रियालाई ३–० ले हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश गर्यो

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलमा स्पेनले अष्ट्रियालाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ। यस खेलमा स्पेनका लागि मिकेल ओयार्जाबलले दुई गोल र पेड्रो पोरोले एक गोल गरे। खेलको ३६औं मिनेटमा ओयार्जाबलले पहिलो गोल ठोकेर स्पेनलाई अग्रता दिलाए। त्यसपछि ६६औं मिनेटमा… Read More

१९ असार २०८३

आजको विदेशी मुद्रा विनिमय दर : डलर, युरो, पाउण्डसहित प्रमुख मुद्राको दर यस्तो अर्थ

आजको विदेशी मुद्रा विनिमय दर : डलर, युरो, पाउण्डसहित प्रमुख मुद्राको दर यस्तो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३४ पैसा र बिक्री दर १५२ रुपैयाँ ९४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ८१ पैसा र बिक्री… Read More

१९ असार २०८३

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा चट्याङ्गसहित भारी वर्षाको चेतावनी समाचार

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा चट्याङ्गसहित भारी वर्षाको चेतावनी

काठमाडौं । यतिबेला देशभर मनसुनी वायुको प्रभाव छ र यसले मौसममा ठूलो असर पारिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । साथै उच्च हिमाली क्षेत्रमा हिमपात पर्न सक्ने पनि जानकारी दिइएको छ । दिउँसोको समयमा… Read More

१९ असार २०८३