राजनिती
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता हुन्छ भन्ने विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। बिहीबार प्रतिनिधिसभामा ‘सहकारी ऐन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा बोल्दै सांसद शर्माले भने, ‘हाम्रो चासो केवल निर्दोष बचतकर्ताले आफ्नो बचत रकम… Read More
१८ असार २०८३
राजनिती
काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा आकस्मिक अनुगमन गर्दै नौं बुँदे निर्देशन जारी गरेकी छन्। बिहीबार बिहान मन्त्री बादी आफ्नो मन्त्रालय र सचिवालयको टोलीसहित परिषद्को पुल्चोकस्थित कार्यालयमा अचानक पुगिन्। उनको आगमनबारे पूर्वसूचना नपाएकाले परिषद्का कर्मचारी आश्चर्यमा परे। यस अवसरमा… Read More
१८ असार २०८३
राजनिती
काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सोही बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गर्यो । यसका साथै नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक… Read More
१८ असार २०८३
अर्थ
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन र संयन्त्रको राजनीतिक दुरुपयोग गर्न नहुने चेतावनी दिएका छन् । यस्तो दुरुपयोग भयो भने नेपाल ग्रे लिस्टबाट बाहिरिन झन् गाह्रो हुने उनको भनाइ छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री वाग्लेले नेपालले सम्पत्ति शुद्धीकरण नियन्त्रणका क्षेत्रमा गरेका गतिविधिमाथि अन्तर्राष्ट्रिय स्तरबाट… Read More
१८ असार २०८३
अर्थ
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा दिइँदै आएको ओभरटाइम भत्ता कटौती गर्ने तयारी थालेकी छन्। निगममा ओभरटाइमका नाममा हुँदै आएको करोडौं रुपैयाँको अनावश्यक खर्च र अनियमितता रोक्न मन्त्री यादवले यो कदम चाल्न लागेकी हुन्। नेपाल आयल निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ को ‘सेवा सुविधा’ शीर्षकअन्तर्गत… Read More
१८ असार २०८३
समाचार
काठमाडौं उपत्यकाका विभिन्न पेट्रोल पम्पहरूमा यतिबेला ठूलो भीडभाड देखिएको छ। पेट्रोलको मूल्य घटेपछि उपभोक्ताहरू एकैपटक पेट्रोल भर्न पम्पतर्फ दौडिएका छन्, जसका कारण पम्पहरूमा सवारी साधनहरूको लामो लाइन लागेको छ। (तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक)
१८ असार २०८३
अर्थ
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकसमक्ष पाँच बुँदे सुझाव पेस गरेको छ। नेपालको पूँजीबजारलाई थप प्रतिस्पर्धी, गहिरो, तरल र लगानीमैत्री बनाउने उद्देश्यले संघले यी नीतिगत सुधारका प्रस्ताव अघि सारेको हो। **संघका पाँच प्रमुख सुझाव** पहिलो, बैंक तथा वित्तीय… Read More
१८ असार २०८३
राजनिती
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने बताएकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले भनिन्, ‘सम्पत्ति शुद्धिकरण भनेको गैरकानुनी तवरले कमाएको धनलाई वैध गराउने प्रक्रिया हो। त्यसलाई रोक्न यो… Read More
१८ असार २०८३
राजनिती
काठमाडौं। प्रतिनिधिसभाले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावलाई निर्णयार्थ राख्दा बहुमतको मतले विधेयक पारित भयो। विधेयकमाथि छलफल हुँदा केही प्रतिपक्षी सांसदहरूले… Read More
१८ असार २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले पासपोर्ट छपाइ तथा खरिद प्रक्रियासम्बन्धी विवादले देशमा सुशासन र कानुनी शासनमाथि प्रश्नचिह्न खडा गरेको बताए । उनले भने, ‘पासपोर्ट छपाइसँग जोडिएर जेजस्ता विषय बाहिर आएका छन्,… Read More
१८ असार २०८३