अर्थ
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा पुगेको छ। बुधबार यही सुन २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।… Read More
१८ असार २०८३
समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। सुरक्षा कार्यालयका अनुसार असार १६ गते साँझ करिब ५ः३० बजे विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा मेनिफेस्ट नम्बर एएमएस एपी ३२१ अन्तर्गत आएको एउटा कार्गो बाकस एक्स–रे जाँचमा शंकास्पद… Read More
१८ असार २०८३
अन्तराष्ट्रिय
काठमाडौं । गत जुन २४ मा उत्तर भेनेजुएलामा एकपछि अर्को गरी ७.० म्याग्निच्युडभन्दा माथिका दुई शक्तिशाली भूकम्प गएका थिए । त्यसपछि मृत्यु हुनेको संख्या बढेर १,९४३ पुगेको छ भने १०,००० भन्दा बढी मानिस घाइते भएका छन् । भेनेजुएला राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले यो जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसंघका… Read More
१८ असार २०८३
समाचार
काठमाडौं । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले अब फोन नम्बर नदेखाइकन पनि कसैसँग सम्पर्क गर्न सकिने नयाँ ‘युजरनेम’ सुविधा ल्याउने भएको छ । कम्पनीले यसको अग्रिम रिजर्भेसन प्रक्रिया समेत सुरु गरिसकेको छ । कम्पनीका अनुसार यो सुविधा आगामी महिनाहरूमा चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तासम्म पुर्याइनेछ । हाल प्रयोगकर्ताले आफूलाई मनपर्ने युजरनेम पहिले… Read More
१८ असार २०८३
समाचार
काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको दीर्घकालीन समस्या समाधान गर्न कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले चार सदस्यीय अध्ययन समिति गठन गरेकी छन्। मन्त्रालयका अनुसार यस समितिलाई एक महिनाभित्र स्पष्ट मार्गचित्र तयार गर्ने जिम्मेवारी दिइएको छ। समितिले हालसम्म गठन भएका विभिन्न आयोगका सिफारिसहरूको अध्ययन गरी विस्थापित परिवारको उचित… Read More
१८ असार २०८३
खेलकुद
काठमाडौं । आज जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाइँदैछ । हरेक वर्ष यही दिन यो दिवस मनाउने परम्परा रहँदै आएको छ। सन् १९९४ देखि मनाउन थालिएको यो दिवस सन् १९२४ मा बेलायतमा अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ (एआइपिएस) स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा मनाइन्छ। खेलकुद पत्रकारिता पत्रकारिताकै एउटा महत्त्वपूर्ण… Read More
१८ असार २०८३
समाचार
काठमाडौं । नेपाल कृषि प्रधान देश भए पनि हरेक वर्ष अर्बौं रुपैयाँको धान–चामल आयात गर्नुपर्ने बाध्यताले खाद्य सुरक्षामाथि गम्भीर प्रश्न उठाइरहेको छ । यही समस्याको समाधान खोज्दै झापास्थित आरजु राइस मिलले एउटा नयाँ मोडेल लागू गरेको छ — खेती सुरु गर्नुअघि नै किसानलाई न्यूनतम समर्थन मूल्य (एमएसपी) को ग्यारेन्टी दिने।… Read More
१८ असार २०८३
अर्थ
काठमाडौं। कम्पनी ऐन संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदाले नेपालका पूर्वाधार आयोजना, विशेषगरी जलविद्युत् क्षेत्रमा लगानी गर्ने सर्वसाधारण शेयरधनीलाई नयाँ कानुनी सुरक्षा दिने प्रस्ताव गरेको छ। प्रस्तावित विधेयकको दफा ४१ को उपदफा (२) को खण्ड (घ) अनुसार सार्वजनिक रूपमा शेयर निष्कासन गरी सञ्चालनमा रहेका पूर्वाधार आयोजना सरकार वा कुनै सरकारी… Read More
१८ असार २०८३
अर्थ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। **तरकारीको मूल्य** समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज… Read More
१८ असार २०८३
समाचार
जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा बुधबार साँझ चट्याङ पर्दा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार साँझ करिब ५ः३५ बजे एनसेल टावर नजिकै भेडा चराउन गएका स्थानीय करिब १८–१९ वर्षीय रबिन्द्र रावतमाथि चट्याङ खस्दा उनको त्यहीँ मृत्यु भयो।… Read More
१८ असार २०८३