खेलकुद
फिफा विश्वकप २०२६ को ग्रुप चरणमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ। बिहीबार खेलिएको यस महत्त्वपूर्ण खेलमा अमेरिकाका फोलारिन बालोगनले ४५औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाए। त्यसपछि ८२औँ मिनेटमा मालिक टिलम्यानले दोस्रो गोल थप्दै अमेरिकालाई ऐतिहासिक जित सुनिश्चित गराए।… Read More
१८ असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बिहीबार दिउँसो १:१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विनियोजन विधेयकमा समावेश गरिएका विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुनेछ । आजको बैठकको कार्यसूची अनुसार युवा, श्रम तथा रोजगार मन्त्रालय; सूचना तथा सञ्चार मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; शिक्षा तथा खेलकुद मन्त्रालय; र… Read More
१८ असार २०८३
अर्थ
काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलता अभिवृद्धि गर्न ८.५ मिलियन अमेरिकी डलर अनुदान दिने वित्तीय प्रस्ताव बुधबार स्वीकृत गरेको छ। बोर्डले ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धिमार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण’ शीर्षकको यो परियोजना स्वीकृत गरेको हो। यसलाई नेपालको जलवायु… Read More
१८ असार २०८३
राजनिती
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहीबर बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा धेरै महत्त्वपूर्ण कार्यसूचीहरू समेटिएका छन्। बैठकमा सर्वप्रथम सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा सदनलाई पढेर सुनाउने छन्। त्यसपछि प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘सार्वजनिक… Read More
१८ असार २०८३
समाचार
काठमाडौं। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरिने कार्यसूची तय गरिएको छ।
१८ असार २०८३
खेलकुद
काठमाडौं । फिफा विश्वकप २०२६ मा रोमाञ्चक मुकाबलामा बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ। सिएटलमा भएको यस खेलमा सेनेगलले पहिलो र दोस्रो दुवै हाफमा अग्रता लिएको थियो। खेलको २४औं मिनेटमा हाबिब डियाराले गोल गर्दै सेनेगललाई बढत दिलाए। त्यसपछि ५१औं मिनेटमा इस्माइला सारले शानदार फिनिसिङसहित… Read More
१८ असार २०८३
समाचार
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर निर्घात कुटपिट गरेको घटनामा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बालबालिकालाई बरको रुखको फेदमा डोरीले बाँधेर कुटपिट गरिएको थियो। यो घटना मंगलबार भएको थियो। घटनाको जानकारी पाएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गर्दै ६२… Read More
१८ असार २०८३
समाचार
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। यस समय बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश ठाउँमा बादल छाएको छ भने कोशी र मधेश प्रदेशमा साधारण बादल देखिएको छ। हाल बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको पहाडी… Read More
१८ असार २०८३
अर्थ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ७० पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ २१ पैसा र… Read More
१८ असार २०८३
खेलकुद
फिफा विश्वकप २०२६ को ग्रुप चरणको खेलमा इंग्ल्यान्डले कंगोलाई २–१ गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ। खेलको सुरुवात कंगोका लागि राम्रो रह्यो। ७औं मिनेटमै कंगोले गोल गर्दै १–० को अग्रता लिए। तर इंग्ल्यान्डका कप्तान ह्यारी केनले पहिलो गोल ठोकेर खेल बराबरीमा ल्याए। त्यसपछि ७५औं मिनेटमा ब्रायन सिपेंगाले… Read More
१८ असार २०८३