समाचार
काठमाडौं । शिक्षा, प्रविधि, सार्वजनिक नीति र शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव बोकेका शैलेन्द्र झालाई शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त गरिएको छ। शिक्षा प्रणाली सुधार, नीति निर्माण, युवा सशक्तीकरण र प्रविधिमैत्री शिक्षाका क्षेत्रमा सक्रिय झाको यस नियुक्तिलाई मन्त्रालयको नीतिगत तथा संस्थागत सुधारका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। झा… Read More
१७ असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनका आधारमा ‘१८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको’ भनी प्रकाशित समाचारलाई भ्रामक भएको बताएको छ। बुधबार जारी विज्ञप्तिमार्फत पार्टीले स्पष्ट पारेको छ कि सार्वजनिक भएको उक्त तथ्याङ्क अन्तिम रूपमा प्रमाणीकरण भएका सदस्यको नभई डिजिटल… Read More
१७ असार २०८३
राजनिती
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्टले बुधबार शिष्टाचार भेटवार्ता गरे। मन्त्रालयमा भएको यस भेटमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, सञ्चार क्षेत्रको सुदृढीकरण, डिजिटल रूपान्तरण र संघीयताको प्रभावकारी कार्यान्वयनलगायतका विषयमा गहन छलफल भयो। राजदूत अन्स्टले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि विकास साझेदारका रूपमा सहकार्य… Read More
१७ असार २०८३
समाचार
सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ मा क्षयरोग नियन्त्रण तथा उन्मूलनका लागि ‘टीबी फ्री अभियान’ अन्तर्गत शंकास्पद बिरामी खोजपडताल तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ। चन्दलालपुर स्वास्थ्य चौकीमा आयोजित यस कार्यक्रममा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) आधारित एक्स–रे प्रविधिमार्फत स्थानीयवासीको क्षयरोग परीक्षण गरियो। स्वास्थ्य चौकी इन्चार्ज रीता कुमारी सिंहका अनुसार कार्यक्रममा ७५… Read More
१७ असार २०८३
समाचार
काठमाडौं । मानसिक अस्पताल लगनखेलले आफ्ना बिरामीका लागि अनलाइन ओपीडी टिकट सेवा सुरु गरेको छ। अब बिरामीले अस्पतालको वेबसाइटमार्फत नै टिकट बुक गर्न र डिजिटल माध्यमबाट शुल्क समेत तिर्न सक्नेछन्। यो सेवा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ३२… Read More
१७ असार २०८३
समाचार
काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङको आलुको परिकारमा साङ्ला भेटिएको उजुरी आएपछि सरकारी टोलीले आकस्मिक अनुगमन गर्यो। अनुगमनमा खाद्य सुरक्षा मापदण्डको गम्भीर उल्लंघन देखिएपछि उक्त प्रतिष्ठानलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार व्हाट्सएपमार्फत उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति… Read More
१७ असार २०८३
राजनिती
काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईस्क्याप) को वातावरण तथा विकास समितिको नवौं मन्त्रिस्तरीय बैठकमा नेपालका प्राथमिकता प्रस्तुत गरिन्। बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले वातावरण संरक्षण, जैविक विविधता, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, हरित… Read More
१७ असार २०८३
समाचार
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा मन्त्री यादवले युएई जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दोहोर्याएर लिनुपर्ने अहिलेको व्यवस्था हटाउन युएई पक्षसँग आग्रह गरे। यस व्यवस्थाले… Read More
१७ असार २०८३
राजनिती
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन भएपछिका पहिलो १०० दिनमा मन्त्रालयले गरेका प्रमुख कामहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकी छन्। मन्त्रालयका अनुसार यस अवधिमा औद्योगिक विकास, आपूर्ति व्यवस्थापन, वैदेशिक व्यापार प्रवर्द्धन र उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत तथा व्यावहारिक सुधारका… Read More
१७ असार २०८३
समाचार
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालबीच बुधबार १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा यो सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौता सन् २०२६ को जुलाईदेखि सन् २०३६ को जुनसम्म लागू रहनेछ। सम्झौताअनुसार आगामी १० वर्षसम्म दुवै पक्षबीच जैविक विविधता संरक्षण,… Read More
१७ असार २०८३