राजनिती
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकम (एनटिसी)लाई सेवाग्राहीमैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। मन्त्री डा. तिमिल्सिनाले मंगलबार सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालयअन्तर्गतको बिजनेस सपोर्ट सिस्टम (बीएसएस) विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले सेवा प्रवाहलाई अझ पारदर्शी… Read More
१६ असार २०८३
राजनिती
काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधानले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र भनी परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन्। मंगलबार राजनीतिज्ञ र सरोकारवालाबीच विचार आदान-प्रदानका लागि आयोजना गरिएको एक कार्यक्रममा बोल्दै यादवले अधिकांश प्रमुख राजनीतिक दलले संघीयताप्रति आवश्यक प्रतिबद्धता नदेखाएको बताए। उनले… Read More
१६ असार २०८३
समाचार
काठमाडौंको माइतीघर मण्डलामा मंगलबार ‘सुस्ता बचाउ अभियान’अन्तर्गत सुस्ताबासीहरूले ठूलो विरोध प्रदर्शन गरे। सरकारले नागरिकता प्रदान गर्नुपर्ने माग राख्दै प्रदर्शनकारीहरू सडकमा उत्रिए। प्रदर्शनकारीहरूले ‘अतिक्रमण होइन सार्वभौम सम्मान दे’ र ‘आफ्नै घरमा शरणार्थी, यो कस्तो विडम्बना साथी’ लगायतका ब्यानर बोकेर आफ्नो आक्रोश व्यक्त गरे। आफ्नै देशमा नागरिकताबाट वञ्चित रहनु परेको पीडा उनीहरूका… Read More
१६ असार २०८३
समाचार
काठमाडौंको माइतीघर मण्डलामा दृष्टिविहीन नागरिकहरू धर्नामा बसेका छन् । रोजीरोटीको सुनिश्चितता र वैकल्पिक रोजगारीको माग राख्दै उनीहरू सडकमा उत्रिएका हुन् । आन्दोलनमा सहभागी दृष्टिविहीन नागरिकहरूले सरकारसँग तीनवटा प्रमुख माग राखेका छन् — जीविकोपार्जनको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्ने र अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक जीवनयापनको ग्यारेन्टी गर्नुपर्ने । सरकारले… Read More
१६ असार २०८३
राजनिती
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धित हुनुको कारण सरकारको हस्तक्षेप रहेको आरोप लगाएका छन्। नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीभन्दा साना र अल्पविकसित देशहरूले विश्व फुटबलमा तहल्का मच्चाइरहेका छन्, तर नेपाली फुटबल भने अन्तर्राष्ट्रिय खेलमै प्रतिबन्धमा छ।… Read More
१६ असार २०८३
अर्थ
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा ऐतिहासिक सफलता हासिल गरेको छ । करिब सात वर्षसम्म अलपत्र परेको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सहभागितामा डेढ वर्षभित्रै निर्माण सम्पन्न भई अहिले परीक्षण सञ्चालनमा आएको छ ।\n\nयो प्रसारण लाइन मस्र्याङ्दी करिडोर अन्तर्गत… Read More
१६ असार २०८३
अन्तराष्ट्रिय
चीनले उड्ने कार (फ्लाइङ कार) विकासमा तीव्र गति लिएको छ। चिनियाँ विमानन कम्पनीहरूले व्यावहारिक रूपमा प्रयोग गर्न सकिने उड्ने कार बनाउन ठूलो लगानी र श्रमशक्ति खटाइरहेका छन्। दक्षिणपश्चिम चीनको चेङ्दु सहरस्थित एक कम्पनीले सहरी यातायातका लागि ६ सिट क्षमताको विद्युतीय उड्ने कार तयार गरेको छ। यस कारमा समायोजन गर्न मिल्ने… Read More
१६ असार २०८३
राजनिती
काठमाडौं। स्थानीय तहमा देखिएका समस्या समाधान गर्न र संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबीच महत्त्वपूर्ण छलफल भएको छ। बैठकमा स्थानीय तहमा देखिएका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा र अन्य प्रशासनिक… Read More
१६ असार २०८३
अर्थ
काठमाडौं। आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बस्नेतले नेपालको समृद्धि र रोजगारी सिर्जनाका लागि कृषि क्षेत्रको व्यवसायीकरण अनिवार्य रहेको बताएका छन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने, ‘नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र ब्यालेटमार्फत शान्तिपूर्ण रूपमा भएको सत्ता हस्तान्तरण विश्व इतिहासकै सुनौलो क्षण हो। अब मुलुकको मुख्य लक्ष्य सुशासन र आर्थिक… Read More
१६ असार २०८३
समाचार
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौंदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको भाडा बक्यौता दुई सातामै असुल हुन थालेको छ। हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ संकलन भइसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.सं. २०४५ सालदेखि नै केही उद्योगहरूले… Read More
१६ असार २०८३