अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे राजनिती

संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयता थप सुदृढ बनाउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। संसद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै नेता आङदेम्बेले भने, ‘वि.सं. २०१६ साल असार १६ गते जननिर्वाचित संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनले नेपाली जनताको लोकतान्त्रिक संघर्ष, जनप्रतिनिधिमूलक… Read More

१६ असार २०८३

रारा मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सुरु, स्थानीय र पर्यटक खुशी समाचार

रारा मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सुरु, स्थानीय र पर्यटक खुशी

मुगु । मुगुको रारा तालको प्रमुख पर्यटकीय गन्तव्य मुर्माटपमा नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेपछि स्थानीयवासी र पर्यटकहरूमा खुसीयाली छाएको छ। छायाँनाथ रारा नगरपालिका–९ मा पर्ने मुर्माटपमा नेपाल टेलिकमले फोरजी टावर निर्माण गरी असार १५ गतेदेखि तीव्र गतिको इन्टरनेट सेवा विस्तार गरेको हो। यस सेवाले रारा क्षेत्र र आसपासका स्थानीय… Read More

१६ असार २०८३

भक्तपुरको रायोको सागमा उच्च विषादी फेला, नष्ट गर्न निर्देशन समाचार

भक्तपुरको रायोको सागमा उच्च विषादी फेला, नष्ट गर्न निर्देशन

काठमाडौं । कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा धेरै गुणा बढी विषादी अवशेष फेला परेको छ। यो साग खानयोग्य नठहरिएपछि नष्ट गर्न निर्देशन दिइएको छ। कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले असार १६ गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार मध्यपुर थिमी… Read More

१६ असार २०८३

हुलाक सेवा आधुनिक नबनाई प्रभावकारी सेवा सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना समाचार

हुलाक सेवा आधुनिक नबनाई प्रभावकारी सेवा सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक र सबल नबनाई प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन् । हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार हुलाकमार्फत सबै प्रकारका कागजात र पार्सल समयमै गन्तव्यमा पुर्याउन प्रतिबद्ध रहेको जानकारी दिए । उनले भने, ‘हुलाकबाट… Read More

१६ असार २०८३

प्रतिनिधिसभा सांसदका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण सुरु समाचार

प्रतिनिधिसभा सांसदका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण सुरु

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माणाधीन उत्तरपश्चिमको सभाहलमा हिजोदेखि सुरु भएको यो कार्यक्रम आज पनि जारी छ। उक्त अभिमुखीकरणमार्फत सांसदहरूलाई संसदीय कार्यविधि र अभ्यासबारे जानकारी दिइँदै छ।

१६ असार २०८३

डेब्यु फिल्म ‘लालीबजार’बाटै दर्शकको मन जिते विशाल देवकोटाले मनोरंजन

डेब्यु फिल्म ‘लालीबजार’बाटै दर्शकको मन जिते विशाल देवकोटाले

काठमाडौं । अभिनेता विशाल देवकोटाले आफ्नो पहिलो फिल्म ‘लालीबजार’बाटै दर्शकको मन जित्न सफल भएका छन् । फिल्ममा उनले निर्वाह गरेको नारायणको पात्रलाई दर्शकले खुब मन पराएका छन् — कुप्रथा विरुद्ध आवाज उठाउने, शिक्षाको महत्व बुझाउने र इमान्दार यो पात्रले धेरैको दिल छोएको छ । मंगलबार आफ्नो जन्मोत्सव मनाइरहेका विशाल थिएटरबाट… Read More

१६ असार २०८३

बुटवलमा लुम्बिनी टेक इनोभेसन सेन्टरको उद्घाटन, टेकपाइलाको आधिकारिक पार्टनर बन्यो समाचार

बुटवलमा लुम्बिनी टेक इनोभेसन सेन्टरको उद्घाटन, टेकपाइलाको आधिकारिक पार्टनर बन्यो

बुटवल । लुम्बिनी क्षेत्रलाई आधुनिक डिजिटल हबका रूपमा विकास गर्ने लक्ष्यसहित बुटवलमा एक विशेष समारोहबीच लुम्बिनी टेक इनोभेसन सेन्टरको औपचारिक उद्घाटन भएको छ। यो सेन्टर प्रविधि क्षेत्रको प्रतिष्ठित संस्था टेकपाइला इनोभेसन्सको आधिकारिक पार्टनरको रूपमा सञ्चालनमा आएको हो। सेन्टरका संस्थापक अध्यक्ष धन बहादुर रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर… Read More

१६ असार २०८३

सुन र चाँदीको मूल्यमा गिरावट, जान्नुहोस् आजको भाउ अर्थ

सुन र चाँदीको मूल्यमा गिरावट, जान्नुहोस् आजको भाउ

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ। यससँगै आज सुन २ लाख ७७ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। सोमबार यसको मूल्य २ लाख ८२ हजार ४००… Read More

१६ असार २०८३

व्यापार बढाउन होइन, उधारो असुल्नमै समय बित्दैछ : मोरङका उद्योगी बिरेन्द्र बस्नेत अर्थ

व्यापार बढाउन होइन, उधारो असुल्नमै समय बित्दैछ : मोरङका उद्योगी बिरेन्द्र बस्नेत

काठमाडौं । मोरङस्थित आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बहादुर बस्नेतको पीडा सुन्दा नेपालको धान–चामल उद्योगको एउटा कटु वास्तविकता सामुन्ने आउँछ — समस्या उत्पादनमा होइन, उधारोमा छ । वर्षमा करिब १५ अर्ब रुपैयाँको कारोबार गर्ने यस मिलको करिब तीन करोड रुपैयाँ अहिले बजारमा फसेको छ । काठमाडौं, पोखरालगायत विभिन्न सहरका होलसेलर… Read More

१६ असार २०८३

धान दिवस औपचारिकतामा सीमित, किसानको खेतसम्म ज्ञान र प्रविधि पुर्‍याउनु जरुरी : डा. अधिकारी समाचार

धान दिवस औपचारिकतामा सीमित, किसानको खेतसम्म ज्ञान र प्रविधि पुर्‍याउनु जरुरी : डा. अधिकारी

काठमाडौं । नेपालमा असार १५ गते प्रतिवर्ष राष्ट्रिय धान दिवस मनाइन्छ। तर पछिल्ला वर्षहरूमा यो दिवस किसानलाई उत्पादन बढाउने सन्देश दिनेभन्दा पनि औपचारिक कार्यक्रम, फोटो खिच्ने र दही–चिउरा खाने रमाइलोमा मात्र सीमित हुँदै गएको छ। धान विज्ञ तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. विष्णु विलास अधिकारीले यस्तो धारणा राखेका छन्। तीन… Read More

१६ असार २०८३