समाचार
काठमाडौं। पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले साढे दुई महिनादेखि बन्द रहेको रिपोर्टर्स क्लब नेपाल तत्काल खुलाउन सरकारसँग आग्रह गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै धमलाले भने, ‘समाज कल्याण परिषद्सँगको सम्झौताअनुसार तिर्नुपर्ने सबै बक्यौता रकम रिपोर्टर्स क्लबले पूर्ण रूपमा भुक्तानी गरिसकेको छ। त्यसैले सरकारले अब ढिलाइ… Read More
१६ असार २०८३
अर्थ
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आगामी मौद्रिक नीति आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी तयार गरिने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वृद्धिको गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक नीतिगत छलफल कार्यक्रममा बोल्दै डेपुटी गभर्नर पण्डितले मौद्रिक नीति र वित्तीय नीतिबीच… Read More
१६ असार २०८३
मनोरंजन
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रमा परिवर्तनको स्पष्ट अनुभूति हुने गरी काम गर्न चलचित्र विकास बोर्डलाई निर्देशन दिएका छन्। मंगलबार चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकार र बोर्ड दुवैले परिणाममुखी कामका माध्यमबाट जनताको विश्वास जित्नुपर्ने बताए। उनले भने, ‘हरेक दिन,… Read More
१६ असार २०८३
मनोरंजन
काठमाडौं । ‘नेशनल म्युजिक अवार्ड’को आठौं संस्करण आगामी असार २६ गते शुक्रबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुने भएको छ । रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत यो जानकारी सार्वजनिक गर्यो । यस पटकको अवार्डमा १४ विधामा पुरस्कार प्रदान गरिने छ । साथै लाइफटाइम अचिभमेन्ट अवार्ड र ‘एक्सट्रिम इनरजेटिक… Read More
१६ असार २०८३
मनोरंजन
बलिउड अभिनेता सुनील शेट्टीले फिल्म ‘वेलकम टु द जंगल’लाई दर्शकले दिएको सकारात्मक प्रतिक्रियाप्रति खुशी व्यक्त गरेका छन्। साथै उनले निर्देशक अहमद खानको पनि खुलेर प्रशंसा गरे। सञ्चारकर्मीसँग कुरा गर्दै सुनीलले भने, ‘दर्शकले फिल्मलाई यति माया दिनुभयो, यसले मलाई साँच्चै खुसी बनाएको छ।’ उनले यस सफलताको श्रेय पूरै टोलीलाई दिए। ठूलो… Read More
१६ असार २०८३
राजनिती
काठमाडौं। प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई पाँच दिनभित्र पुनः प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले बुझाएको प्रतिवेदनमा समितिले माग गरेका अपेक्षित विषयहरू समावेश नभएको भन्दै यस्तो निर्देशन दिइएको हो। मंगलबार बसेको अर्थ समितिको बैठकमा राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदन तथा उपसमितिहरूको कामकारबाहीबारे छलफल भएको थियो। बैठकमा समिति सभापति… Read More
१६ असार २०८३
राजनिती
मन्त्री डा. तिमिल्सिनाले चलचित्र क्षेत्रमा नयाँ बिहानीको अनुभूति गराउनुपर्ने बताएका छन्। उनले यो कुरा जुन ३०, २०२६ मा व्यक्त गरेका हुन्। (समाचारको थप विवरण उपलब्ध भएपछि अद्यावधिक गरिनेछ।)
१६ असार २०८३
अन्तराष्ट्रिय
फिफा विश्वकप फुटबल प्रतियोगिताको रौनकबीच मेक्सिकोको एउटा घरपालुवा हाँस अचानक चर्चाको केन्द्रमा आइपुगेको छ। ‘मर्लिन’ नामक यो हाँसलाई फिफा विश्वकपका लागि मेक्सिकोको ‘राजदूत’ घोषित गरिएको छ। दुई वर्षको उमेरको यो हाँस मेक्सिकन टोलीको जर्सी र मोजा लगाएर मेक्सिको सिटीका सडकहरूमा आत्मविश्वासका साथ हिँडिरहेको भिडियो सार्वजनिक भएपछि तीव्र रूपमा भाइरल भएको… Read More
१६ असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित रहेको बताएका छन्। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा रोटरी क्लब अफ भादगाउँले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सहकार्य, सद्भाव र सहिष्णुताले हामीलाई असल मार्गमा हिँड्न प्रेरित गर्छ। यसलाई आफ्नो काम,… Read More
१६ असार २०८३
समाचार
काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) नेपालको दुग्ध क्षेत्रको इतिहास बोकेको महत्वपूर्ण संस्था हो। वर्षौंदेखि उपभोक्ताको विश्वास जितेको यस संस्थान भने बजारिकरणको अभाव, तीव्र प्रतिस्पर्धा र व्यवस्थापकीय कमजोरीका कारण अपेक्षित गति लिन सकिरहेको छैन। प्रधानमन्त्रीले बदले तस्बिर पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा डीडीसीको याक चिज खाएको फोटो पोस्ट गरेपछि… Read More
१६ असार २०८३