राजनिती
काठमाडौं। वर्तमान सरकार गठन भएयता शिक्षा तथा खेलकुद मन्त्रालयले परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने क्षेत्रमा उल्लेखनीय काम गरेको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १२ र विश्वविद्यालयस्तरीय परीक्षाको नतिजा पहिलेको भन्दा छिटो प्रकाशन हुन थालेको छ।… Read More
१७ असार २०८३
समाचार
काठमाडौं। संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गत विश्वव्यापी आवधिक समीक्षा (युपीआर) को चौथो चक्रअन्तर्गत नेपालको प्रतिवेदन औपचारिक रूपमा पारित भएको छ। सन् २०२६ जुन ३० मा जेनेभामा आयोजित मानव अधिकार परिषद्को ६२औँ सत्रले यो प्रतिवेदन अनुमोदन गरेको हो। कार्यक्रममा नेपाल सरकारतर्फबाट जेनेभास्थित स्थायी प्रतिनिधि राजदूत रामप्रसाद सुवेदी, राष्ट्रिय मानव अधिकार आयोगका… Read More
१७ असार २०८३
शिक्षा
काठमाडौं । उच्च शिक्षाको शैक्षिक गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगले तयार पारेको राष्ट्रिय शैक्षिक क्यालेन्डर अब कार्यान्वयनमा आएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत तथा क्यालेन्डरमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा यो क्यालेन्डर लागू गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले मंगलवार मन्त्रीस्तरीय निर्णयमार्फत पूर्व स्वीकृत भई कार्यान्वयनमा… Read More
१७ असार २०८३
राजनिती
काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत महामहिम फाहद मोहम्मद ए. मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले नेपालको सङ्घीय संसद साउदी अरेबियाको शुरा काउन्सिलसँग रचनात्मक र संस्थागत सहकार्य गर्न इच्छुक रहेको बताए। उनले सङ्घीय संसदको हालैको निर्णयअनुसार नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह… Read More
१७ असार २०८३
राजनिती
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले पत्रमार्फत सम्बन्धित गाउँपालिका र नगरपालिकाहरूलाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रिया कुन अवस्थामा छ र किन ढिलाइ… Read More
१७ असार २०८३
समाचार
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटन क्षेत्रको दिगो विकासका लागि नागरिक उड्डयन क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताएका छन्। बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), नेपाल एयरलाइन्स र हवाई सेवासँग सम्बन्धित संस्थाहरूको विकास नभई पर्यटन क्षेत्रले अपेक्षित उपलब्धि हासिल… Read More
१७ असार २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विदेशमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्र महाधिवेशन गर्न निर्देशन दिएको छ। वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बुधबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यो निर्णय गरेको हो। बैठकले नेपाली कांग्रेसको केन्द्रीय… Read More
१७ असार २०८३
समाचार
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन नेपाल पर्यटन बोर्डमा सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। बुधबार बसेको संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले आवश्यक जनशक्ति करारमा नियुक्त गरेर यो कार्यक्रम अघि बढाइने बताए।… Read More
१७ असार २०८३
राजनिती
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो। पार्टी विधानअनुसार निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग रिक्त राख्न नमिल्ने व्यवस्था रहेकाले निर्वाचन आयोग र लेखा आयोगको जिम्मेवारी पुरानै टोलीलाई निरन्तरता दिँदै अनुशासन आयोगमा पौडेललाई नयाँ… Read More
१७ असार २०८३
समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बुधबार बन्द रहेका छन्। निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको थियो। मूल्य घटेसँगै पुरानो मौज्दातबाट घाटा हुने भन्दै धेरै निजी पम्पले इन्धन बिक्री बन्द गरेका हुन्। पम्पहरू बन्द… Read More
१७ असार २०८३