अर्थ
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ ९७ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिद दर १७२ रुपैयाँ १६ पैसा र बिक्री दर १७२ रुपैयाँ… Read More
१६ असार २०८३
समाचार
काठमाडौं । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । मौसम विभागका अनुसार आज दिउँसो मनसुनी गतिविधि थप बढ्ने छ। यस क्रममा कोशी, मधेस, बागमती, गण्डकी,… Read More
१६ असार २०८३
समाचार
काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्न र ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच सोमबार काठमाडौंमा रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौता कार्यक्रममा दुवै संस्थाले नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, गुणस्तरीय शिक्षाको सुनिश्चितता… Read More
१५ असार २०८३
समाचार
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा धनुषाका विभिन्न स्थानमा किसानहरू हर्षोल्लासका साथ धान रोपाइँमा जुटेका छन्। असार १५ का दिन खेतखलियानमा रोपाइँको चहलपहल उल्लेखनीय रूपमा बढेको देखिएको छ। किसानहरूले यस वर्ष पनि परम्परागत शैलीमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाएका छन्। राम्रो उत्पादन होस् भन्ने अपेक्षाका साथ खेतमा उत्रिएका… Read More
१५ असार २०८३
समाचार
काठमाडौं। नेपालले प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदै आएको छ, तर यस वर्ष पर्याप्त वर्षा नहुँदा देशका अधिकांश धानखेत अझै बाँझै छन्। मनसुन पूर्ण सक्रिय नभएकाले रोपाइँ प्रभावित भएको छ र किसान आकाशे पानीकै भरमा बस्न बाध्य छन्। जलवायु परिवर्तन, अनियमित मनसुन, मलको अभाव, कमजोर सिँचाइ, रैथाने… Read More
१५ असार २०८३
मनोरंजन
काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ को अवसरमा विभिन्न कलाकारहरूले खेतमा धान रोप्दै हिलो खेलेर असारको सांस्कृतिक उत्सव रमाइलोसँग मनाए। सोमबार राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा ‘रोपाइँ उत्सव–२०८३’ आयोजना गरेको थियो। कार्यक्रममा सहभागी कलाकारहरूले परम्परागत शैलीमा धान रोपे, हिलो खेले र असारे गीतमा रमाउँदै नेपाली कृषि… Read More
१५ असार २०८३
मनोरंजन
काठमाडौं । व्यावसायिक रूपमा सफल सिनेमा ‘खुस्मा’ बनाएका निर्देशक अशोक थापा मगरको दोस्रो सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ। असार १५, राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै सिनेमाका दुई फरक शैलीका पोस्टर सार्वजनिक गरेको हो।… Read More
१५ असार २०८३
राजनिती
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक स्थितिमा रहेको देशले आफ्नो राष्ट्रिय हित र सीमा सुरक्षामा दृढ अडान लिनुपर्ने बताएका छन्। सोमबार कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै रावलले लिम्पियाधुरा, लिपुलेक, कालापानी तथा सुस्ता क्षेत्रको सीमा विवाद… Read More
१५ असार २०८३
समाचार
बाजुरा । बाजुरामा २३औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव हर्षोल्लासका साथ मनाइएको छ। ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराअन्तर्गत जिल्लाका नौवटै स्थानीय तहले यो वर्षको दिवस मनाएका हुन्। कृषि ज्ञान केन्द्र बाजुरा र विभिन्न पालिकाका कृषि शाखाको आयोजनामा मनाइएको यस दिवसमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रमुख… Read More
१५ असार २०८३
राजनिती
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनुलाई वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताएका छन्। सोमबार महालेखापरीक्षक कार्यालयको २८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनको हवाला दिँदै भने, ‘बेरुजु कुनै पनि संस्थाका लागि गौरवको विषय हुन सक्दैन।’ उनका अनुसार… Read More
१५ असार २०८३