समाचार
काठमाडौं । आज असार १५ गते नेपालमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाका रूपमा चिनिने असार १५ लाई सरकारले औपचारिक रूपमा धान दिवसका रूपमा मनाउँदै आएको छ । देशभरका खेतबारीमा सामूहिक रोपाइँ, हिलो खेल्ने र असारे गीत गाउने परम्पराले… Read More
१५ असार २०८३
समाचार
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले घट्दो धानखेतीयोग्य जमिन जोगाउन नसकिए भविष्यमा देशको खाद्य सुरक्षामा गम्भीर संकट उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा सोमबार आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ लाई सम्बोधन गर्दै सचिव मिश्रले… Read More
१५ असार २०८३
राजनिती
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनलाई समाजवादी क्रान्तिको नयाँ चरणअनुसार अघि बढाउन अब ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादी कार्यक्रम’ आवश्यक रहेको बताएका छन्। सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले पुरानो नयाँ जनवादी क्रान्तिकै कार्यक्रम बोकेर… Read More
१५ असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापाले शुभकामना सन्देश जारी गर्दै किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा विशेष जोड दिएका छन्। आफ्नो सन्देशमा थापाले नेपाल कृषि प्रधान देश भएकाले कृषि यहाँको सभ्यता, संस्कृति र अर्थतन्त्रको मूल आधार रहेको बताए। खेतमा पसिना… Read More
१५ असार २०८३
समाचार
काठमाडौं । असार १५ नेपाली समाजका लागि राष्ट्रिय धान दिवस मात्र होइन, कृषिसँग जोडिएको संस्कृति, परम्परा र मौलिक खानपानको उत्सव पनि हो। यस दिन दही–चिउरा खाने परम्परा पुस्तौँदेखि चल्दै आएको छ। तर बदलिँदो जीवनशैली, सहरीकरण र जंकफुड संस्कृतिको प्रभावले यो परम्परा क्रमशः ओझेलमा पर्दै गएको भन्दै दुग्ध व्यवसायीहरूले चिन्ता व्यक्त… Read More
१५ असार २०८३
समाचार
असार १५ गते सोमबार राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनका अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा विशेष कार्यक्रम आयोजना गरियो। यस अवसरमा धान रोपाइँ गर्दै दही–चिउरा खाएर दिवस हर्षोल्लासका साथ मनाइएको छ। (तस्विर: सक्षम घिमिरे, नेपाल न्यूज बैंक)
१५ असार २०८३
अर्थ
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ। यसरी घटेपछि आज सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ८३… Read More
१५ असार २०८३
अर्थ
काठमाडौं । सरकारी कागजमा नेपालको धान उत्पादन रेकर्ड तोड्दैछ, तर बजारमा भने अर्बौं रुपैयाँको चामल आयात घटेको छैन । यो विरोधाभासले कृषि विज्ञ र किसान अभियन्ताहरूलाई गम्भीर प्रश्न उठाउन बाध्य बनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा हालसम्मकै उच्च ५९ लाख ५५… Read More
१५ असार २०८३
समाचार
काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवसका दिन दही–चिउरा खाने चलन नेपाली संस्कृतिको अभिन्न हिस्सा हो । तर यो परम्परा केवल सांस्कृतिक मात्र नभई वैज्ञानिक दृष्टिकोणले पनि स्वास्थ्यका लागि लाभदायी रहेको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बताएकी छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा डा. उप्रेतीले भनिन् कि दहीले पेटको स्वास्थ्य… Read More
१५ असार २०८३
खेलकुद
फिफा विश्वकप २०२६ को समूह चरण रोमाञ्चक खेलहरूका बीच सम्पन्न भएको छ। पहिलोपटक ४८ टोलीको सहभागितामा आयोजित यस विश्वकपले मैदानभित्र र बाहिर दुवैतर्फ एकसाथ धेरै कीर्तिमान तोडेको फिफाले जनाएको छ। क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजित यस प्रतियोगिताको समूह चरणमा जम्मा ७२ खेल खेलिए। ती खेल हेर्न ४५ लाख… Read More
१५ असार २०८३