समाचार
मोरङको डाँगीहाटमा चैते धान कटानीमा आधुनिक प्रविधिको प्रयोग भइरहेको छ। यहाँ FM World RUILONG ब्रान्डको कम्बाइन हार्भेस्टर मेसिन प्रयोगमा ल्याइएको छ। यो मेसिन मुख्यतः धान र गहुँ काट्नका लागि डिजाइन गरिएको हो। हिलो खेतमा सजिलै गुड्न सकोस् भनेर यसमा अग्ला दाँत भएको विशेष ट्र्याक प्रणाली जडान गरिएको छ। यस मेसिनको… Read More
१५ असार २०८३
अर्थ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई औपचारिक रूपमा शपथ ग्रहण गराए। असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। शपथपछि अर्थमन्त्री… Read More
१५ असार २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले कृषि क्षेत्रमा लगानी बढाउन, आधुनिक प्रविधि अपनाउन र किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गरेका छन्। असार १५ को राष्ट्रिय धान दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले धान दिवसलाई नेपाली कृषि, संस्कृति र जनजीवनसँग जोडिएको महत्त्वपूर्ण पर्वको रूपमा उल्लेख गरे। आङदेम्बेले भने कि… Read More
१५ असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र जलवायुमैत्री प्रविधिको प्रयोग गरी धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन्। सोमबार २३औँ राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले कृषकलाई आवश्यक कृषि सामग्री, उचित मूल्य र बजार पहुँच उपलब्ध गराउनु राज्यको दायित्व भएको बताए। उनले खाद्य सुरक्षालाई… Read More
१५ असार २०८३
समाचार
२३औँ राष्ट्रिय धान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। सोमबार ललितपुरको खुमलटारमा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले बिहानैदेखि धान रोपेर राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सवको आयोजना गर्यो। यस अवसरमा खुमलटारका खेतहरूमा उत्साहपूर्ण वातावरणमा धान रोपाइँ गरिएको थियो।
१५ असार २०८३
राजनिती
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्। राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भने, ‘कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड हो। श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाटै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव… Read More
१५ असार २०८३
समाचार
काठमाडौं । मोरङ जिल्लाको डाँगीहाटमा ६० करोड रुपैयाँको लगानीमा स्थापित आरजु राइस मिल आधुनिक धान प्रशोधन उद्योगका रूपमा आफ्नो पहिचान बनाउँदै गएको छ। यो मिलको सबैभन्दा उल्लेखनीय पक्ष भनेको यसले किसानको खेतबाटै सिधै धान खरिद गर्ने गर्छ। मात्र त्यति मात्र होइन, सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा पनि बढी मूल्य किसानलाई… Read More
१५ असार २०८३
समाचार
काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानको श्रम, उत्पादनशीलता र समृद्धिको प्रतीक पर्वका रूपमा स्थापित छ। यो दिन नेपालको कृषि सभ्यता, मौलिक संस्कृति, खाद्य सुरक्षा, पोषण र ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा जोडिएको छ। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार कृषिप्रधान देश नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक… Read More
१५ असार २०८३
समाचार
काठमाडौं । नेपालमा धान उत्पादन बढ्दै गए पनि देश अझै खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा धानबाली विज्ञ प्राध्यापक डाक्टर विष्णु विलास अधिकारीले यस्तो बताएका छन् । प्राडा अधिकारीका अनुसार खेतीयोग्य जमिन घट्दै जानु, सिंचाइको अभाव, जलवायु परिवर्तन र रासायनिक मलमा बढ्दो… Read More
१५ असार २०८३
समाचार
काठमाडौं। आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव। देशभर हिलो, रोपाइँ, दही–चिउरा र लोकगीतको रौनक छ। तर यो उत्साह केवल तराईका फाँट र पहाडका गराहरूमा मात्र सीमित छैन — जहाँ धान फल्दै फल्दैन, त्यहाँ पनि मानिसहरूले आफ्नै मौलिक शैलीमा यो दिन उत्तिकै हर्षका साथ मनाउँदैछन्। नेपालमा प्रत्येक वर्ष… Read More
१५ असार २०८३